0 COMMENTS

३२ काठमाण्डाै,समाजकाे अावाज, प्रहरीले संघीय समाजवादी फोरमका महिला संगठनकी अध्यक्ष निर्मला यादव र केन्द्रीय सदस्य सुनिता राय लार्इ झोलामा ढुंगासहित पक्राउ गरेका छन उनीहरु उपेन्द्र यादव नेतृत्वको भएको खुलेको छ ।

Sunita-Rayaसंविधानसभाको तीन नम्बर गेट अगाडि  उनीहरू लाइ प्रहरीले याेजना बनाइ रहेकाे देखेपछि । सादा पोशाकमा रहेका प्रहरीले उनीहरुको कुराकानी शंकास्पद लागेर बानेश्वर वृत्तबाट प्रहरी बोलाइ । झोला खानतलासी गर्दा त्यहाँ इँटाका टुक्रा र ढुंगा भेटियकाे थीयाे ।सिरहा सुखीपुर-३ की राय र सिरहाकै निर्मला शान्तिनगरमा बस्दै आएकी थिर्इन ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यात्रु बनेर सवारी साधनमा चढ्ने र  तोडफोड गर्ने उद्देश्यले ढुंगा बोकेर हिँड्ने गरेको पाइएको छ ।

आइतबारको बन्दमा बुद्धनगरमा यसरी नै ट्याम्पोमा तोडफोड भएको थियो । यात्रु बनेर चढेकाहरुले नै आफ्नो ट्याम्पोमा तोडफोड गरेको चालकले बताएका थिए । तर, तोडफोड गर्नेहरु प्रहरी आउनु अघि नै भागेका थिए ।

पक्राउ परेका दुबै महिला नेतृलाई तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।

बन्दकर्ताले झोलामा ढुंगा बोकेर हिँड्ने गरेको थाहा पाएपछि प्रहरीले चाबहिल लगायतका स्थानमा  शंकास्पद व्यक्तिहरुको झोला खानतलासी शुरू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।