0 COMMENTS

३१ समाजकाे अावाज,काठमाण्डाै । मोहन वैद्य नेतृत्वको माओवादीसहितका दलहरुले आज गरेको बन्दका कारण देशैभरकोजनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा फाट्टफुट्ट मात्र सार्वजनिक यातायतका साधन चलेकाछन् भने नीजि सवारी साधन पनि पातलोमात्रमा चलेकाछन् ।

IMG_0010काठमाडौंबाट छुट्ने कुनैपनि सवारी साधन चल्नसकेका छैनन् । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई बन्द आब्हान गरेको वैद्य माओवादीलाई जनजाति र मधेस केन्द्रीत दलहरुले पनि साथ दिएका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।