0 COMMENTS

काठमाण्डाै ,३934477c561a78ec30c0199b7b2af26981० साउन –  राप्रपा  नेपाल ले जनताले दिएका सुझावलाई नयाँ संविधानमा समेट्न माग गर्दै हिजाे आयोजना गरेको विरोध जुलुस नयाँ बानेश्वर चोकबाट अगाडि बढ्न खोज्दा प्रहरी प्रदर्शनकारीवीच झडप भएको थीयाे । राप्रपा नेपालको जुलुस माइतीघरबाट बानेश्वर तर्फ अगाडि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियाे ।

प्रहरी हस्तक्षेप सहित अश्रुग्यास, लाठीचार्ज गर्दा जुलुसमा सहभागी नेता तथा कार्यकर्ता घाइते भएको भएको राप्रपा नेपालले जनाएको छ । राप्रपा नेपालले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गर्नुपर्ने, स्थानीय निकायको चाँडो निर्वाचन गर्नुपर्नेजस्तै माग गर्दै विभिन्न चरणका आन्दोलन तथा विरोधका कार्यक्रम गर्ने क्रममा  विरोध जुलुस प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।