0 COMMENTS

साँखु (काठमाडौँ), २१ साउन । सक्व भिन्तुना पुचःको नेतृत्व तथा साँखु सम्पदा पर्यटन तथा वातावरण समाजका राधाकृष्ण श्रेष्ठको सहयोगमा भूकम्पबाट क्षतिग्रस्त साँखु धुल्ला महादेवस्थानस्थित नारायणको मूर्ति जीर्णोद्धार भएको छ ।

isमाधवनारायणको मन्दिर जीर्णोद्धारका लागि एकजना दाताले रु १५ हजार दिएपछि सक्व भिन्तुना पुचःले जीर्णोद्धार कार्य थालेको हो ।

यो मन्दिर साँखु धुँल्लाटोल गुंगुचुकका तत्कालीन महाजन जयशङ्कर भारोले स्थापना गरेको बुझिन आएको छ । उहाँले साँखु भेगका विभिन्न ठाउँमा मठमन्दिर एवम् ढुङ्गेधारा निर्माण गर्नुभएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।