0 COMMENTS

साउन ।एमाले अध्यक्ष केपी ओलीले संविधान नचाहने समूहले संविधान जारी होला भन्ने डरले आन्दोलनको नाममा वितण्डा मच्चाएको आरोप लगाउनुभएको   सीमांकन नामांकन तथा धर्म्निरपेक्षताको बिषयमा भएको आन्दोलनतर्फ लक्षित गर्दै ओलीले त्यस्ता आन्दोलन तर्क तथ्यको आधारमा नभएको दाबी गर्नुभयो

oliओली निवास बालकोटमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाले संविधानमै संघीयता उल्लेख भएकाले संघीयता नहोला भन्ने आशंका नगर्न अनुरोध गर्नुभयो

नागरिकताको सन्दर्भमा टिप्पणी गर्दै ओलीले कुनै पनि नेपाली नागरिकता विहीन हुनु नपर्ने उल्लेख गर्नुभयो ।।

उनले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने बताउनुभयो ।संविधानमा प्रेस स्वतन्त्रताको सट्टा पूर्ण प्रेस स्वतन्त्रता लेख्न पनि कुनै आपत्ति नभएको उहाको भनाई

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।