0 COMMENTS

 

२०७२ साउन गतेकाठमाडाैंमा ठूलाे भुकम्पकाे धक्का महशुस भएकाे साउनकाे पहिलाे साता एकाएक ठूलाे भुकम्पकाे धक्का गएपछि सबै मानिसहरु फेरि सडकमा निस्किएका छन्

BHUKAMPAसाउन गते बधुबार राती १० बजेर १४ मिनेट जाँदा भुकम्पकाे धक्का महशुस भएकाे हाे पछिल्लाे समय साना धक्का गइरहे पनि राजधानीवासीले त्यसतर्फ ध्यान दिन छाडेका थिए तर, अाज राती एकाएक ठूलाे भुकम्पकाे धक्का गएपछि फेरि मानिसहरुमा त्रास उत्पन्न भएकाे अाज भुकम्पकाे धक्का लगातार दुर्इपटक महशुस भएकाे थियाे   काठमाडौंको भृकुटीमण्डप टुकुचा नदीको बीचलाई केन्द्रविन्दु बनाएर बुधबार राति . रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्पको पराकम्प गएको

राति १० बजे १४ मीनेटमा गएको भूकम्प . रेक्टरस्केल म्याग्नेच्यूटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको

 पराकम्प गएको केही समयपछि राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी

काठमाडौंको मूख्य स्थानलाई केन्द्र विन्दु बनाएर पराकम्प गएपनि राष्ट्रिय भूकम्प मापन केन्द्रले यसको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको जनाएको थियो पछि विवरण सच्याउँदै केन्द्रले पराकम्पको केन्द्रविन्दु भृकुटीमण्डप टुकुचा नदीको बीच रहेको नक्सा सार्वजनिक गरेको

 

गत वैशाख १२ गते बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि अझै पनि त्यसका पराकम्प जानेक्रम जारी छन् यद्यपी पराकम्प जाने क्रम भने निकै कम हुँदै आएको

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।