0 COMMENTS

एनेकपा माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले एमाओवादी परित्याग गरेका छन् । विष्टले केही साताअघि अध्यक्ष पुष्पकमlokendra-bistaल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थीए ।

 

एमाओवादी वृत्तमा इमान्दार र त्यागी नेताको छवि बनाएका उनकाे स्थायी घर रुकुम हाे । विष्ट दोश्रो संविधानसभा निर्वाचनमा म्याग्दीबाट पराजित भएका थिए ।

अध्यक्ष प्रचण्डनिकट मानिने उनी सबैभन्दा लामो समय जेल जीवन बिताउने माओवादी नेता हुन् । विष्टले ८ वर्षसम्म जेलमा बिताएका थिए ।

विष्ट पछिल्लो समय नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग नजिकिएकाे खबर छ । उनकाे विप्लबसँग बाक्लो भेटघाट हुने गरेको श्रोतले बतायो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।