0 COMMENTS

काठमाडौ अर्थमन्त्री डा. रामशरण महत माथी नुवाकोटमा पेट्रोल बम प्रहार भएको छ।

 

संविधानको मस्यौदामा सुझाव संकलनका लागि नुवाकोटको खरानीटार गइरहेको अवस्थामा गणेस्थानको छेदीखोलामा बम आक्रमण भएको नेपाली काग्रेसका जिल्ला नुवाकोटका सचिव रमेशकुमार महतले  जानकारी गरायकाछन 

बम प्रहार गर्दा महतको गाडी पार भैसकेकोले ठुलो दुर्घटना टरेको सचिव महतले बताए 

अर्थमन्त्री महत नुवाकोट आफ्नो क्षेत्रमा सुझाव संकलनका लागी जादै गर्दा  उनलाइनै लक्षित गरेर पोट्रोल बम आक्रमण भएको थीयाे

आक्रमणकारीको पहिचान भएको छैन उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको

प्रहरीले अर्थमन्त्री लाई कडा सुरक्षका साथ उनको निर्वाचन क्षेत्रमा पुराएको थीयाे 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।