0 COMMENTS

विदेशी नागरिकता (ग्रिनकार्ड, पिआर, डिभजी) लिनेहरुलाई सरकार सेवामा मात्रै होइन, राज्यबाट प्रदान गरिने राजनीतिक पदहरुसमेत नदिने गरी कानुन तर्जुमा भएको

 

यो कानुको तर्जुमा भएपछि कर्मचारी हरूमा ब्यापकखैला बैला मच्चीएके छ भने यसके असर राजनीतिक पार्टीहरुमासमेत परेको यो कानुन तर्जुमा गर्ने क्रममा एक वर्ष अघि मन्त्रिपरिषद् बैठकमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो

 

विशेष गरी राप्रपाबाट मन्त्री बनेका स्व. सुर्य बाहादुर थापाका पुत्र सुनिल थापा, कांग्रेसका डा. मिनेन्द्र रिजाल, डा. रामशरण महत, डा. नारायण खड्का लगायतले उक्त विधयेकमाथि आपत्ति जनाएका थिए

 

तर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री सुशील कोइरालालाई धम्की दिएरै उक्त विधयेकलाई अघि बढाउँदै एक वर्षभित्र टुंगोमा पुर्याए

 

मन्त्रीलेसमेत विदेशी नागरिकता लिएको राख्न नपाउने भएपछि धेरैले कुरा मिलाइसकेका छन् विधयेकमा लालमोहर लागेको भोलिपल्ट संसदमा स्पष्टीकरण दिंदै संचारमन्त्री मिनेन्द्र रिजालले आफूसँग अमेरिकी नागरिकता नभएको दाबी गरे

 

तर, अरु मन्त्रीलेम मुख फोरेका छैनन् स्रोतका अनुसार मन्त्री थापा अमेरिकी नागरिकता नछोड्ने तर, मन्त्री पद छोड्ने मनस्थितिमा रहेका छन्

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।