0 COMMENTS

नेपालले इन्धन काkp-and-sushilरोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने गरी अर्को राष्ट्रघाती सम्झौतामा नेपालले आइतबार हस्ताक्षर गर्दैछ ।

बहुप्रतिक्षित नेपाल–भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौतासँगै नेपाल १५ वर्षसम्म भारतीय आयल कर्पोरेशन अन्तगर्त मात्रै इन्धन खरिद गर्न पाउने राष्ट्रघाती प्रावधान राखेर पाइपलाईनको सम्झौता गर्न लागेको हो ।

सम्झौता पछि भारतले आफ्नै पाइपलाइन नभएको रक्सौलदेखि नेपालको अमलेखगन्ज सम्मको नाम मात्रको पाइपलाई बनाउने सम्झौता गरी नेपालको एक खर्ब भन्दा बढी मूल्यको इन्धन कारोबारमा एकाधिकार कायम गर्नेछ ।
 -जनसवाल दैनीक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।