0 COMMENTS

348516388616३ भदौ, । काठमाण्डौका प्रख्यात गुण्डा नाइके दिनेश अधिकारी (चरी) पछिको अर्का नाइके कुमार लामा (घैटे) बिहीबार बिहान प्रहरी एनकाउन्टरमा मारीएका छन । सामाखुसी महानगरीय प्रहरी महाशाखाकाले घैटे बिरुद्ध सर्च गर्ने क्रममा दुबै पक्षबिच गोली हानाहान भएको थिए । प्रहरीको गोली लागि गम्भिर बनेका गुण्डा नाइके लामाको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । लामा सहित अन्य दुइको पनि अवस्था गम्भिर रहेको प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।