0 COMMENTS

काठमाडौं, १ भदौं । संविधानसभा मस्यौदा समितिको म्याद चार दिनका लागि थप गरिएको छ ।

मंगलबार बेलुका बसेको संविधान सभाको बैठकले संविधानको अन्तिम विधेयक तयार पार्न समितिको म्याद चार दिन थप गरिएको सभामुख सुवाचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

कृष्णप्रसाद सिटौला नेतृत्वको मस्यौदा समितिलाई यसअघि पहिलो पटक मस्यौदा तयार पार्न पाँच दिनको समय दिइएको थियो । जून सोमबारै सकिएको थियो । मस्यौदा समितिको म्याद थप्दै संविधानसभाको बैठक अनिश्तिकालका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।