0 COMMENTS

काठमाडौं, १ भदौ / केहि साता देखी  सस्तीयको सुनको मूल्य यो साताको सुरुआत देखिनै अकाशिन थालेको छ । बुधवार सूनको मूल्य प्रतितोला सातसयले बढेको छ ।

gold-बुधबार प्रति तोला ४८ हजार नौ सय रुपैयाँमा सुनको कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मुल्यमा निरन्तर बृद्धि हुन थालेको छ । बुधबार मात्र चाँदीको मूल्य पाँच सयले बढेर ६ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।