अछाममा ४७ मतदान स्थल अति सम्वेदनशिल,, सम्पुर्ण सुरक्षा व्यवस्था तयार ।।

कल्पना बोहरा, अछाम ४,असार/स्थानीय तहको दोस्रो निर्वाचनका लागी अछाममा ४७ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । १२९ मतदान स्थल र १८५ वटा मतदान केन्द्र...

काठमाडौं बासीलाई धुँवा धुलोबाट मुक्त बनाइने !

काठमाडौँ ३,असार०७४/ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका सम्पदास्थलको संरक्षण तथा भूकम्पबाट भत्किएका प्राचीन महत्वका सम्पदा जीर्णोद्धार चाँडो गरिने बताएको छ । ज्यापू महागुठी महानगर कार्यसमितिले आज आयोजना गरेको...

दार्जीलिङमा सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु

काठमाडौं३,असार०७४/ दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । घटनामा दुई समर्थकको मृत्यु भएको...

गोकर्णेश्वरको गाई फार्ममा आगलागी, ४५ गाई मरे, ७० घाइते

काठमाडौं३, असार०७४/ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । आज बिहान करिब ११ बजे विद्युतसर्ट भई...

निर्वाचन सामाग्री लुटियो

काठमाडौं ३, असार०७४/ दाङमा आज अज्ञात समूहले निर्वाचन सामाग्री लुटिएको छ । शान्तिनगर गाउँपालिका ३ को भलानेटीबाट निर्वाचन सामाग्री लुटिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षाका लागि गाउँ छिरेका...

राष्ट्रबादी विकाशसील अभियानले असक्त हरूलार्इ सहयाेग गर्याे ,फाेटाे फिचर

काठमाण्डाै ४असार०७४/हाेपफर नेपाल फाउण्डेशन तथा राष्ट्रबादी विकाशसीलल अभियान,नेपाल ले शारिरीकरूपमा अपाङ्गता  भएकाहरूकाे लागी बैशाखी तथा दृष्ट्रि बिहीनहरूकाे लागी सेताे छडी बितरण गरीयाे ।  हाेपफर नेपाल फाउण्डेसनकाे बिशेष सहयाेगमा राष्ट्रबादी विकाशसील अभियान,नेपाल...

राष्ट्र बैंकको सेयर बिक्री प्रक्रिया सुरु

काठमाडौं ३ असार ०७४/ नेपाल राष्ट्र बैंकले नेप्सेमा रहेको सेयर बिक्री गर्ने मोडालिटीको अध्ययन सुरु गरेकोे छ । नेपाल धितोपत्र बोर्डले अर्को स्टक एक्स्चेन्ज खोल्न दिने सैद्धान्तिक सहमतिमा असन्तुष्टि जनाउँदै...

राजमार्गमा राति गाडी चलाउन रोक

सिन्धुली३, असार०७४ /यातायात व्यवस्था विभागले बनेपा सिन्धुली बर्दिवास (बीपी राजमार्ग)मा राति सवारीसान सञ्चालनमा रोक लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । बीपी राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई रातको...

‘एप्स’बाटै गर्नुहोस् मोबाइल सेवाको गुनासो

काठमाडौं३असार०७४/ टेलिकम कम्पनीलाई बारम्बार मोबाइल सेवासम्बन्धी गुनासो गरेर पनि सम्बोधन भएको छैन भने तपाईंका लागि खुसीको खबर छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक प्रयोगकर्ताको दूरसञ्चारसम्बन्धी गुनासो समाधान गर्ने प्रयास...

कुखुराको चल्ला र अण्डामा मूल्यवृद्धि

भरतपुर ३, असार०७४ / कुखुराको चल्ला र अन्डाको मूल्य वृद्धि भएपछि जिल्लाका पोल्ट्री व्यवसायी खुसी भएका छन् । साबिकको मूल्यमा ५० प्रतिशत मूल्य वृद्धि भएपछि व्यवसायी खुसी भएका हुन् ।...