पक्राउ परेका व्यक्ति हतकडीसहित फरार

सिन्धुली ५असार०७४/प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् । सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार भएको हो । फरार हुनेमा तीनपाटन गाउँपालिका–११...

अब लाइसेन्सको परीक्षा र ट्रायल चुनावपछी मात्र

काठमाडौं, असार ५/ वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ । कार्यालयका कर्मचारी र सुरक्षाकर्मी...

प्रधानमन्त्री भएको १३ दिनपछि साइत हेराएर बालुवाटार प्रवेश गरे देउवा

काठमाडौँ ,असार५/ प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउका उनी आज बिहान बालुवाटार सरेका...

दार्जिलिङमा इन्टरनेट पनि बन्द : शवयात्रामा हजारौं उत्रिए

दार्जिलिङ,आषाढ ०५,/ बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्। शनिबार ज्यान...

झडपमा एमाले कार्यकर्ताको मृत्यु

काठमाडौं,आषाढ ०५,/  वाजुराको छेदेदह गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ । आइतबार दिउँसो निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा दुवै पाटीर्का कार्यकर्ताबीच झडप भएको हो...

नेपालमा विखण्डनकारी सक्रिय, नेपाली सेनाकाे यस्तो बन्यो रणनीति

काठमाडौं,आषाढ ०५,/ प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताउनुभएको छ । जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला...

भूकम्पपीडित दाेस्राे किस्ता लिन गयनन, १८ अर्ब बैंकमै थन्कियो

काठमाडौं, असार ५ /राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा...

अमेरिकाबाट ४ बुद्ध मुति फिर्ता

काठमाडौं, असार ५ / विभिन्न समयमा अमेरिकामा पुर्याईएका ४ बुद्ध मुर्ति फिर्ता ल्याईएको छ । अमेरिकाको एक निजी संग्रालयमा राखिएका १५ औँ शताब्दीका मारविजय बुद्ध १५ औँ शताव्दीको स्थानक अमोघपास...

एक नगरपालिका र दुई गाउपालिकामा काग्रेस र माओवादि केन्द्रको तालमेल, सबै तहमा एमाले एक्लै लड्ने ।।

कल्पना बाेहरा, असार ५ अछाम/आगामि असार १४ गते हुने स्थानिय तहको निर्वाचनका लागि अछाम जिल्लामा राजनितिक दलले हर्ष उल्लासका साथ मनोनयन दर्ता गराएका छन । जिल्लाका १० वटै तहमा प्रमुुख...

भारतलाई लज्जास्पद हार चखाउँदै पाकिस्तानलाई च्याम्प्यिन्स ट्रफीको उपाधि

लण्डन ४असार०७४/ भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा जमाएको छ । आइसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा कुनै टोलीले हासिल गरेको सबैभन्दा ठूलो अन्तरको...