बूढीगण्डकी सम्झौता रद्द गर्न माग

काठमाडौं८ असार ०७४/ नयाँशक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना कमिशनको लोभमा प्रमुख राजनीतिक दलहरूले विदेशीको हातमा सुम्पिएको आरोप लगाएका छन् । राजधानीमा बुधवार आयोजित...

एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम

खोटाङ ८असार०७४/ अज्ञात समुहले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ८ एमाले वडाध्यक्ष उम्मेदवार लिला चौहानको घरमा बम विस्फोट गराएको छ । घर अगाडी रहेको भान्छा कोठामा उम्मेदवार चौहानका दाजु टेकहादुर बुहारी...

युवतीको ग्याङफाईट, एक गम्भिर घाईते

ललितपुर ८,असार०७४/ ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप भएको छ ।झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् । प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित...

चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै

 काठमाडौं ८, असार/चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा...

पुर्वमन्त्री पनि मेयरकाे उम्मेदवार

काठमाडौं ८असार/ नेपाली कांग्रेसबाट मन्त्री तथा सांसाद भईसकेका नेतासमेत स्थानीय तह निर्वाचन मैदानमा उत्रिएका छन् । २०५४ सालमा महिला तथा समाज कल्याण सहायक मन्त्री भएका केशवबहादुर चन्द यसपटक बैतडीको पाटन...

एसईई परीक्षाकाे नतीजामा सम्बवत कपन क्षेत्रकै उत्कृष्ट “माउष्ट एभरेष्ट इङ्गलिस स्कुल”

काठमाण्डाै,बुढानिलकष्ठ नगरपालिका वडा नं १० कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुलले see परीक्षा २०७३ काे प्रकाशीत नतीजा अनुशार उक्त स्कुलमा अध्यनरत बिध्यार्थी  सुस्मीता सापकाेटा (३.९० जीपीए )  राेसन दाहल (३.८५)  लार्इ   बधार्इ...

नेपाली काँग्रेस र माओवादी केन्द्रको गठवन्दनले पनी प्रचार प्रसारलाई तिव्रता दियो । 

कल्पना बोहरा,असार ७ ,अछाम/नेपाली कांग्रेसको तर्फबाट मंगलसेन नगरपालिकामा मेयर पदका उम्मेद्धवार चन्द्रप्रसाद ढुंगानाले मंगलसेन नगरलाई अछामकै सुन्दर तथा नमुना नगर बनाउने योजना नेपालि कांग्रेस संग रहेको बताउनु भएको छ ।...

भूकम्पको धक्काले एक जनाको घटनास्थलमै मृत्यु

मलेखु (धादिङ) ७ असार,/ दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको टाटा इँटा भट्टामा काम गर्ने एक मजदुरको आज भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ । इँटा...

एमालेले बहुमत ल्याएर सरकार बनाउँछः ओली

काठमाडौं ७,असार०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै चुनाव पछि एमाले बहुमतसहितको ठूलो पार्टी बन्ने दाबी गरेका छन् । गृह जिल्ला झापाका विभिन्न स्थानमा चुनावी सभामा व्यस्त रहेका ओलीले...

माओवादी केन्द्रलाई भोट माग्न उदयपुर पुगे प्रचण्ड

रमिला बस्नेत ,उदयपुर असार ७ /चुनावीसभालाई सम्बोधन गर्न पूर्व-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उदयपुर आएका छन्। यही असार १४ गते हुने निर्वाचनको लागि माओवादी केन्द्र उदयपुरका...