सिंगो गाउँमा १७ भोट मात्रै

ताप्लेजुङ,आषाढ १३/ निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये...

इन्टरनेटको शुल्क ह्वात्तै घट्ने

काठमाडौं १३, असार०७४/ इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले २०७१...

निर्वाचनको दिन  भारी बर्षा हुने

काठमाडौँ १३असार०७४/ बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित...

बोक्सो आरोपमा घाटी रेटेर हत्या

मोरङ,आषाढ १३/ ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति विभत्स हत्या भएको छ। रंगेली नगरपालिका ९ स्थित स्थानीय बजार गएर फर्कदै गरेका ६३ वर्षीय पहाडचन राजबंशीको...

माैन अवधिमा पनि नेतालाई चटारो घरघरमा धाउदै

रमिला बस्नेत ,उदयपुर असार १२/असार १४ गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु भएपनि उम्मेदवारहरुले आचारसंहिता विपरित भोट मागेका छन्। गोप्य रुपमा घरमुलीलाई भेट्ने र आफ्‍नो कुरा राख्न उदयपुरका...

ठूलाबडासँग आशीर्वाद लिई मनाइँदै इद उल फित्र

काठमाडौँ१२असार०७४/  अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज देश भरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइ रहेका छन् । दशौँ...

मिथिला सांस्कृतिक संग्राहलयको शिलान्यास

जनकपुरधाम,असार १२/ जनकपुरमा मिथिला सांस्कृतिक संग्राहलयको एक कार्यक्रम बीच शिलान्यास गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपालका सभासद् माधवी रानी साहले सोमबार संग्राहलयको शिलान्यास गरेकी हुन् । निर्वाचन क्षेत्र पूर्वाधार...

पत्नी हत्याको आरोपमा सहनी पक्राउ

गौशाला१२ ,असार०७४/ पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार...

सुतेको अवस्थामा एसिड प्रहार, एकको मृत्यु

महोत्तरी १२ असार / मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ । गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया शीतलदेवी महतोको एसिड प्रहारबाट...

निर्वाचन नजिक विभिन्न ठाउँमा बम आतंक

इटहरी११,असार/ स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिक विभिन्न ठाउँमा बम आतंक मच्चिएको छ । आइतबारमात्रै इटहरीमा माओवादी केन्द्रका उपमेयरका उमेदवारको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । इटहरी ८...