दोस्रो चरणको चुनावमा उत्साहपूर्ण मतदान, ७० प्रतिशत मत खस्यो

काठमाण्डाै १४,असार०७४/  प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् । निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत खसेको छ...

अछामको मेल्लेख गाउँपालिकामा कांग्रेस–माओवादीले सरकारी तवरबाट जालसाँजी गरेको प्रमाण फेला

कल्पना बोहरा असार १४,अछाम/आज भइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अछाममा सत्तापक्षले राज्य आतंकको नांगो रुपमा देखाएको छ । मतदातालाई धम्क्याउने, पैसा बाँड्ने, प्रहरी लगाएर मौन अवधिमा प्रचार गर्ने जस्ता...

अछाममा एमाले र माओवादी कार्यकर्ताबीच झडप , झडप नियन्त्रणमा लिने प्रहरीद्धरा हवाई फायर

कल्पना बोहरा असार १४,अछाम/अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप झडप भएको छ । झडप नियन्त्रण्मा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । स्थिति...

बिहान १० बजेसम्म २५ प्रतिशत मतदान

काठमाडौं१४ असार०७४/ स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा अहिले...

एमाले उपाध्यक्ष भिम रावलले गरे ग्रिह जिल्ला अछामबाट मतदान

कल्पना बोहरा,असार १४ , अछाम /प्रदेश नम्बर ७ मा मतदान शुरु भइसकाे छ । मतदान शुरु भएसम्गै अछाम जिल्लामा पनि मतदाताहरुले बिभिन्न स्थानमा सान्त वातावरणमा मतदान गरीरहेका छन् । यही...

सिंहदरबारमा बल्ल सोलार

काठमाडौँ १४असार०७४/ साता वर्षयता चर्चामा रहेको सिंहदरबार भित्र सौर्य ऊर्जा (सोलार प्लान्ट) जडान गर्ने योजना बल्ल सुरू भएको छ। मुलुकको प्रखुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरूको छतमा सोलार...

पोखरामा स्मार्ट लाइसेन्स सुरु

पोखरा१४असार०७४ /पोखरामा मंगलबारदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको खबर आजको नागरिक दैनिकमा छ ।यातायात व्यवस्था कार्यालय कास्कीले नविकरण गरेका चार जना सेवाग्राहीलार्ए मंगलबार स्मार्ट लाइसेन्स वितरण गर्यो । सवारी चालक...

तीन प्रदेशमा आज दोस्रो महासंग्राम

काठमाडौँ १४असार०७४/ स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा आज मतदान हुँदैछ ।आजका सबै पत्रपत्रिकामा यो खबर प्रथमिकताका...

५ पटक चुनाव वहिष्कार गरेका थवाङ बासीले आज मताधिकार प्रयोग गर्दै

रोल्पा १४असार ०७४/ सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् । एतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । आज (बुधबार)...

विश्वास गर्नुहुन्छ ? विद्युत् उत्पादन धेरै हुँदा भयो लोडसेडिङ !

बेसीसहर १४ असार०७४/ विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ । बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको खबर आजको...