अछामका स्थानीय तहमा निर्वाचनको मतगणना कार्य सुरु ।।

कल्पना बोहरा , अछाम १६ असार/अछामका १० स्थानिय तहहरु मध्ये ८ वटामा मतगणना कार्य सुरु भएको छ । जिल्लाका ४ नगरपालिका मध्ये २ वटा र ६ गाँउपालिका मध्ये ५ वटामा...

नेपालगन्जमा राप्रपाका राणा अगाडि

बाँके१६ असार ०७४/बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। नेपालगन्जमा राप्रपाका धवलशमशेर राणाले ४८२ मतसहित अग्रता लिएका छन। माओवादी केन्द्रका दामोदर आचार्य ३४५ मतसहित दोस्रो स्थानमा छन। यस्तै नेपाली काँग्रेसका...

एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी

काठमाडौं१६असार०७४/  राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिाँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रुपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ । आगामी साथा...

प्रदेश नं २ काे  निर्वाचनप्रति अमेरिकाको यस्तो चासो

काठमाडौँ १६असार०७४/ अमेरिकाले असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा विदेशी कूटनीतिज्ञ तथा अन्तराष्ट्रिय समुदायलाई पर्यवेक्षण गर्न दिन नेपालमाथि कूटनीतिक दबाब दिएको छ। निर्वाचन आयोग र सरकारले स्थानीय निर्वाचनमा...

बेल्चाले हानेर श्रीमानको हत्या

म्याग्दी१६असार०७४/   म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा (सावेल) प्रहार गर्दा उनका ७४ बर्षका...

एकै दिन पाँच करोडको दही

काठमाडौँ१६असार०७४/  उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ। असार १५ मा दही र चिउरा खानैपर्ने...

‘बाँझो जमिनको पहिचान, वाली लगाउने अभियान’ नाराका साथ बुनपा १० ले धान दिवस मनायाे

काठमाडौँ१५असार०७४/आज असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवस । कृषिप्रधान देश नेपाललाई विगत केही वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आइएको छ ।मानो रोपेर मुरी फलाउने दिनका रुपमा...

बुडानिलकष्ठ १२ कपनमा १० दिने उद्घोषण तालिमकाे समापन

समाजकाे अावाज,काठमाडौँ, असार१५/ अाशाकाे साथी संस्थाकाे अायाेजना तथा बुढानिलकष्ठ नगरपालिकाकाे सहयाेगमा संचालन भएको १० दिने उद्घोषण तालिमकाे समापन कार्यक्रम अाज सम्पन्न भएको छ । गत असार ३ गते देखि बुढानिलकष्ठ...

एमाले उमेदवार ५ मतले विजयी

खोटाङ १५असार०७४/ खोटाङको दक्षिणी गाउँपालिका जन्तेढुंगा वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका वडाध्यक्षका उम्मेदवार खड्गबहादुर राईलाई मात्र ५ मतले पराजित गर्दै एमालेका गंगाबहादुर विष्ट...

नेपालगञ्ज उपमहानगरमा एमाले अगाडि

काठमाडौं१५ ,असार/पाँच उमेद्बारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका प्रमुख पदका उमेद्बार समसुद्धिन सिद्दिकीले १ सय ३७ मत प्राप्त गरेका छन्...