एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी

काठमाडौं१६असार०७४/  राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिाँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रुपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ । आगामी साथा...

प्रदेश नं २ काे  निर्वाचनप्रति अमेरिकाको यस्तो चासो

काठमाडौँ १६असार०७४/ अमेरिकाले असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा विदेशी कूटनीतिज्ञ तथा अन्तराष्ट्रिय समुदायलाई पर्यवेक्षण गर्न दिन नेपालमाथि कूटनीतिक दबाब दिएको छ। निर्वाचन आयोग र सरकारले स्थानीय निर्वाचनमा...

बेल्चाले हानेर श्रीमानको हत्या

म्याग्दी१६असार०७४/   म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा (सावेल) प्रहार गर्दा उनका ७४ बर्षका...

एकै दिन पाँच करोडको दही

काठमाडौँ१६असार०७४/  उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ। असार १५ मा दही र चिउरा खानैपर्ने...

‘बाँझो जमिनको पहिचान, वाली लगाउने अभियान’ नाराका साथ बुनपा १० ले धान दिवस मनायाे

काठमाडौँ१५असार०७४/आज असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवस । कृषिप्रधान देश नेपाललाई विगत केही वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आइएको छ ।मानो रोपेर मुरी फलाउने दिनका रुपमा...

बुडानिलकष्ठ १२ कपनमा १० दिने उद्घोषण तालिमकाे समापन

समाजकाे अावाज,काठमाडौँ, असार१५/ अाशाकाे साथी संस्थाकाे अायाेजना तथा बुढानिलकष्ठ नगरपालिकाकाे सहयाेगमा संचालन भएको १० दिने उद्घोषण तालिमकाे समापन कार्यक्रम अाज सम्पन्न भएको छ । गत असार ३ गते देखि बुढानिलकष्ठ...

एमाले उमेदवार ५ मतले विजयी

खोटाङ १५असार०७४/ खोटाङको दक्षिणी गाउँपालिका जन्तेढुंगा वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका वडाध्यक्षका उम्मेदवार खड्गबहादुर राईलाई मात्र ५ मतले पराजित गर्दै एमालेका गंगाबहादुर विष्ट...

नेपालगञ्ज उपमहानगरमा एमाले अगाडि

काठमाडौं१५ ,असार/पाँच उमेद्बारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका प्रमुख पदका उमेद्बार समसुद्धिन सिद्दिकीले १ सय ३७ मत प्राप्त गरेका छन्...

भुमेमा कांग्रेसलाई शून्य भाेट !

काठमाण्डाै १५ असार/  रुकुमको भुमे गाउँपालिकामा झण्डै ५०० मत गणना हुँदा नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवारले एक मत पनि पाएका छैनन् । कांग्रेसका अध्यक्षका उम्मेदवारले भने १ मत पाएका छन् ।...

चुडामणि शर्मासँग ३ अर्व धरौटी माग

काठमाडौँ, १५असार ०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा सम्लग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ ।...