लाइसेन्स पाउनै ३ महिना

काठमाडौं १७असार ०७४/उपत्यकामा मात्रै नयाँ र नवीकरण गरी अहिले दैनिक झन्डै २ हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग छ । तर, यातायात व्यवस्था विभागले माग धान्न सकेको छैन...

काङग्रेस–माओवदी केन्द्र गठबन्धनलाई उछिन्दै एमाले विजयी

पाल्पा१७असार०७४/ पाल्पा प्रदेश नम्बर ५ को पहाडी जिल्ला पाल्पाकोनिस्दी गाउँपालिकामा नेकपा एमाले विजयी विजयी भएको छ । निस्दी गाउँपालिका प्रमुखमा र उपप्रमुखमा पनि एमाले नै विजयी भएको छ । निस्दीको...

बाल यौन दुराचारी (Pedophile) जर्मन नागरिक पक्राउ

  काठमाण्डाै १७असार०७४/ नेपाली नाबालकहरुलाई खानेकुराहरु र बिभिन्न समानहरु दिई ललाई फकाई प्रलोभनमा पारी बाल यौन दुराचार (Pedophilia) गरी गराई  बालकहरुलाई पिडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय...

प्रतिबन्धित भारतिय रुपैया सहित मानिस पक्राउ

  काठमाण्डाै १६असार०७४/  प्रतिबन्धित भारतिय  नाेटकाे  काराेवार गरी  अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्य  साथ नेपाल तथा बिशेष गरी भारतबाट नेपालका विभिन्न नाकाहरूबाट अबैध तरिकाले नेपालमा भित्र्याई काठमाडौँ लगायत नेपालका विभिन्न...

अछाममा विभिन्न वडामा काग्रेस १३, एमाले ८ र माओवादि ३ वडा तहमा विजयि ।

कल्पना बोहरा, असार १६, अछाम/दोस्रो चरणको निर्वाचन अन्र्तगत अछाम जिल्लाका विभिन्न वडाको मत परिणाम सार्वजनिक भएको छ । जस अन्र्तगत हाल सम्म नेपाली काग्रेसले १३ वडा, नेकपा एमालेले ८ वडा...

मुलुककै अस्तित्व संकटमा :बासुदेब सेढाई

[caption id="attachment_15583" align="alignleft" width="248"] बासुदेब सेढाई[/caption] अाज हरेकछेत्रमा अा- अाफ्नाे अस्तित्व बचाउन अरुकाे अस्तित्व सिध्याउन लाग्ने गरेका छन् एउटा राजनीतिक दलले अाफ्नाे अस्तित्व जाेगाउन अाफु मजबुद हुन प्रतिस्पर्धि दललाई सिध्याउन...

पोखरा र रौतहटका बैंक लुटनेलाई १८ वर्ष कैद

पोखरा, १६ असार०७४/ कास्की जिल्ला अदालतले पोखरा र रौतहटका बैंकमा गोली हानी रकम लुट्ने अभियुक्तलाई कैद सजाय सुनाएको छ । पोखरामा रकम लुट्ने दुई जनालाई जनही १८ बर्ष र रौतहटका...

अछामको मंगलसेन नगरपालिकामा नेकपा एमालेकोे विजयी शुरुवाती ।

कल्पना बोहरा,असार १६ अछाम/मंगलसेन नगरपालिकामा नेकपा एमालेले विजयी शुरुवाती गरेको छ । मंंगलसेन नगरपालिका १४ को वार्ड अध्यक्षमा नेकपा एमालेका तेजबहादुर भण्डारी ४७८ मत प्राप्त गरी विजयी भएका हुन् ।...

अछामका स्थानीय तहमा निर्वाचनको मतगणना कार्य सुरु ।।

कल्पना बोहरा , अछाम १६ असार/अछामका १० स्थानिय तहहरु मध्ये ८ वटामा मतगणना कार्य सुरु भएको छ । जिल्लाका ४ नगरपालिका मध्ये २ वटा र ६ गाँउपालिका मध्ये ५ वटामा...

नेपालगन्जमा राप्रपाका राणा अगाडि

बाँके१६ असार ०७४/बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। नेपालगन्जमा राप्रपाका धवलशमशेर राणाले ४८२ मतसहित अग्रता लिएका छन। माओवादी केन्द्रका दामोदर आचार्य ३४५ मतसहित दोस्रो स्थानमा छन। यस्तै नेपाली काँग्रेसका...