दाङका दुई उपमहानगरको ताजा अपडेट-एमालेको अग्रता कायम

दाङ, असार १८ / दाङका दुई उपमहानगरमा एमालेको अग्रता कायम छ । घोराही उपमहानगरपालिकाका एमालेले मेयरमा ३ हजार ७ सय ७ मतले अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार नरुलाल...

अछामको बान्निगढी गाँउपालिकामा काँग्रेस माओवादी गठवन्धन विजयी ।

कल्पना बोहरा,१७ असाढ, अछाम/बान्नीगढी जैगढ गाउपालिमा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार राति ९ः०० वजे सार्वजनिक भएको मतपरिणाम अनुसार बान्नीगढी गाउँपालिकामा नेपाली काँग्रेसका र माओवादी गठवन्धनका राजेन्द्र वहादुर खड्का...

ढकारी गाउँपालिका प्रमुखमा काँग्रेसका लक्ष्मी साउद विजयी ।।

कल्पना बोहरा असार १७ अछाम/अछामको ढकारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार सार्वजनिक मतपरिणाम अनुसार ढकारी गाउँपालिकामा नेपाली काँग्रेसका धन बहादुर बुढा ३ हजार ४ सय ५४ मत...

यस वर्ष नागपञ्चमी र ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व एकै दिन

काठमाडौँ १७ असार ०७४/ यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने भएको छ । साउन २३ गते...

ब्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती बारे जानकारी गराउने लाइ रू १०००००।

दाङ १७असार०७४/ तुल्सीपुरका ब्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा १७ बर्षीया पुजा घर्तिमगर संलग्न रहेको तथ्य प्रहरीले प्रहरीले सार्वजनिक गरेको छ ।हाल प्रहरीले उक्त घटनापछी फरार रहेकी युवतीका बारेमा सुचना दिनेलाई एक...

निगमले विमान र पाइलट भाडामा ल्याउने

काठमाडौं१७,असार/राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सशक्त प्रतिष्पर्धीका रुपमा आफुलाई अघि सार्ने जनाएको छ । निगमको ५९ औं वार्षिकोत्सवका अबसरमा आज काठमाडौमा आयोजना गरिएको कार्यक्रममा निगमले यसअघि पनि ठूला जहाज कम्पनीसँग...

यस्तो छ धरान उपमहानगरपालिकाः मेयरमा काँग्रेस, उपमेयरमा एमाले अगाडि (अपडेट)

धरान, १७ असार०७४/  धरान उपमहानगरपालिकामा मेयरमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ भने उपमेयरमा एमाले अगाडि देखिएको छ । अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवारले मेयरमा १९ सय ९४ मत ल्याएको छ ।...

नेपालगन्ज उपमहानगर : राप्रपाको अग्रता कायमै

काठमाडौँ १७ अषाढ २०७४/ नेपालगन्ज उपमहानगरको पछिल्लो ताजा मतपरिणाम अनुसार राप्रपाले मतान्तर बढाउदै लगेको छ। राप्रपाका मेयर उम्मेद्वार डा धवल शमसेर राणा ३७२३ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका...

दार्चुलाको नौगाढ गाउँपालिकामा एमालेको जित

काठमाडौं१७ असार०७४/ दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीले २२८९ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी...

एक महानगर र सात उपमहानगरमा को अगाडि ? (ताजा मतपरिणामसहित)

काठमाडाैं१७असार०७४/ चर्चामा रहेको विराटनगर महानगरपालिका र अन्य सात उपमहानगरपालिकामा रोचक भीडन्त देखिएको छ । आज विहान ११ बजेसम्मको परिणाम अनुसार पूर्वी नेपालको ठूलो शहर विराटनगरमा काँग्रेसको अग्रता छ । विराटनगर...