कतारलाई उछिन्दै नेपाल एयरलान्स पहिलो

काठमाण्डौ१८असार०७४/ राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ । गत बर्ष सन् २०१६ मा नेपाल एयरलाइन्सले कतार एयरलाइन्सलाई उछिन्दै सबैभन्दा बढी...

इलामः माङसेवुङ गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

इलाम १८, असार०७४/ इलामको माङसेवुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङगो ३ हजार ७ सय ५९ मत ल्याएर विजयी हुनुभएको हो...

दाङका दुई उपमहानगरको ताजा अपडेट-एमालेको अग्रता कायम

दाङ, असार १८ / दाङका दुई उपमहानगरमा एमालेको अग्रता कायम छ । घोराही उपमहानगरपालिकाका एमालेले मेयरमा ३ हजार ७ सय ७ मतले अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार नरुलाल...

अछामको बान्निगढी गाँउपालिकामा काँग्रेस माओवादी गठवन्धन विजयी ।

कल्पना बोहरा,१७ असाढ, अछाम/बान्नीगढी जैगढ गाउपालिमा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार राति ९ः०० वजे सार्वजनिक भएको मतपरिणाम अनुसार बान्नीगढी गाउँपालिकामा नेपाली काँग्रेसका र माओवादी गठवन्धनका राजेन्द्र वहादुर खड्का...

ढकारी गाउँपालिका प्रमुखमा काँग्रेसका लक्ष्मी साउद विजयी ।।

कल्पना बोहरा असार १७ अछाम/अछामको ढकारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार सार्वजनिक मतपरिणाम अनुसार ढकारी गाउँपालिकामा नेपाली काँग्रेसका धन बहादुर बुढा ३ हजार ४ सय ५४ मत...

यस वर्ष नागपञ्चमी र ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व एकै दिन

काठमाडौँ १७ असार ०७४/ यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने भएको छ । साउन २३ गते...

ब्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती बारे जानकारी गराउने लाइ रू १०००००।

दाङ १७असार०७४/ तुल्सीपुरका ब्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा १७ बर्षीया पुजा घर्तिमगर संलग्न रहेको तथ्य प्रहरीले प्रहरीले सार्वजनिक गरेको छ ।हाल प्रहरीले उक्त घटनापछी फरार रहेकी युवतीका बारेमा सुचना दिनेलाई एक...

निगमले विमान र पाइलट भाडामा ल्याउने

काठमाडौं१७,असार/राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सशक्त प्रतिष्पर्धीका रुपमा आफुलाई अघि सार्ने जनाएको छ । निगमको ५९ औं वार्षिकोत्सवका अबसरमा आज काठमाडौमा आयोजना गरिएको कार्यक्रममा निगमले यसअघि पनि ठूला जहाज कम्पनीसँग...

यस्तो छ धरान उपमहानगरपालिकाः मेयरमा काँग्रेस, उपमेयरमा एमाले अगाडि (अपडेट)

धरान, १७ असार०७४/  धरान उपमहानगरपालिकामा मेयरमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ भने उपमेयरमा एमाले अगाडि देखिएको छ । अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवारले मेयरमा १९ सय ९४ मत ल्याएको छ ।...

नेपालगन्ज उपमहानगर : राप्रपाको अग्रता कायमै

काठमाडौँ १७ अषाढ २०७४/ नेपालगन्ज उपमहानगरको पछिल्लो ताजा मतपरिणाम अनुसार राप्रपाले मतान्तर बढाउदै लगेको छ। राप्रपाका मेयर उम्मेद्वार डा धवल शमसेर राणा ३७२३ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका...