हारकाे झाेकमा जिल्ला सभापतिले दिए राजीनामा

गुल्मी १९असार०७४/ स्थानीय तह निर्वाचनमा आफ्नो पराजयसंगै जिल्लामा पार्टीलाई अपेक्षित नतिजा दिलाउन नसकेको भन्दै गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले आईतबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । 'आफै उठ्ने निर्णय...

मतपत्र हराएको भन्दै अर्जुनधारा नगरपालिकामा तालावन्दी,मतगणना स्थगित

झापा१८असार०७४/ मतपत्र हराएको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक कार्यकर्ताले अर्जुनधारा नगरपालिकाको कार्यालयमा आज तालावान्दी गरेका छन् । तालावन्दीका कारण अर्जुनधारा नगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना स्थलमा तालावन्दी गरिएका...

अछाममा ३ नगरपालिका र ३ गाँउपालिकाको मतपरिणाम सावैजनि १ नगरपालिका र ३ गाँउपालिकाको बाकी ।।

कल्पना बोहरा, अछाम १८ असार/अछामको मंगलसैन नगरपालिकाको प्रमुख नेकपा एमाले विजयी भएको छ । कांग्रेस माओवादी गठबन्धनलाई उछिन्दै नेकपा एमालेका पदम बोहरा मेयर पदमा विजयी भएका हुन् । बोहराले ४...

मलेसियामा गैरकानुनी कामदारलाई तनाव

मलेसिया१८असार०७४/ मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ । मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको...

स्थानीय तह कमजोर पार्ने विधेयक संसदमा

असार १८ । नयाँ संविधानमा तीन तहका सरकारको परिकल्पना गरिएको छ । त्यसमा पनि सिंहदरवारको अधिकार गाउँमा भन्ने अवधारणाअनुसार स्थानीय सरकार अधिकारसम्पन्न हुने परिकल्पना छ ।तर सरकारले आर्थिक रुपमा स्थानीय...

व्यापार घाटा बढ्दै, ९ खर्बको आयात हुँदा ६८ अर्बको निर्यात

काठमाण्डाै१८  असार / चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ८५ अर्ब ४२...

नेपालगञ्ज उपमहानगरमा राप्रपाको फराकिलो अन्तर-झण्डै दोब्बर मतले-झण्डै दोब्बर मतले

नेपालगञ्ज १८. असार/नेपालगञ्ज उपमहानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । जसमा राप्रपाका उम्मेद्वारले ६ हजार ५ सय ७ मत ल्याएर झण्डै दोब्बर मतले अग्रस्थानमा रहेका छन । प्रतिद्वन्दी कांग्रेसका उमे्दवारले...

बाजुराको बूढीगङ्गा नगरपालिकामा काँग्रेस विजयी

बाजुरा१८ असार०७४/ बूढीगङ्गा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपकविक्रम शाह तीन हजार ८४५ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबहादुर बानियाँले तीन हजार ५६०...

कतारलाई उछिन्दै नेपाल एयरलान्स पहिलो

काठमाण्डौ१८असार०७४/ राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ । गत बर्ष सन् २०१६ मा नेपाल एयरलाइन्सले कतार एयरलाइन्सलाई उछिन्दै सबैभन्दा बढी...

इलामः माङसेवुङ गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

इलाम १८, असार०७४/ इलामको माङसेवुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङगो ३ हजार ७ सय ५९ मत ल्याएर विजयी हुनुभएको हो...