दशरथचन्द नगरपालिकामा राप्रपाद्वारा मतपरिणाम अस्वीकार, पुनःमतगणनाको माग

बैतडी १९ असार०७४/ बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मत परिणाम अस्वीकार गरेका छन् । कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मत अन्तरले पराजित जोशीले पुनः मतगणनाको माग...

रामारोशन गाँउपालिकामा नेकपा माओवादी केन्द्र बिजयी ।

कल्पना बाेहरा ,अछाम १८ असार/रामारोशन गाँउपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । आईतवार राती सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रवाट प्रमुख र उपप्रमुखका उम्मेद्धार बनेका झंकर साउद...

जर्मनीले जित्यो कन्फेडेरेसन कपको उपाधि

काठमाडौं१९ असार,  । चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १-० गोल अन्तरले हराएको हो ।...

मोदीको नेपाल भ्रमण रोकियो

काठमाडौं १९असार०७४/ वनले जग्गा उपलब्ध गराउन ढिलाइ भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याश गर्न आउने कार्यक्रम प्रभावित भएको छ । साढे दुई वर्षअघि...

दोस्रो चरण निर्वाचनको  २४२ मतपरिणाम सार्वजनिक

काठमाण्डाै१९असार०७४/ नेकपा एमाले– १०४ । नेपाली कांग्रेस– ९५ । नेकपा माओवादी केन्द्र– ३२ । संघीय समाजवादी फोरम– ५ । नेपाल लोकतान्त्रिक फोरम– ३ । राष्ट्रिय जनमोर्चा– २ । राप्रपा– १...

दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो,

डोटी, असार १९ / दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ ।...

तीन करोडका  लागि जवान छोरीलाइ अपहरण कार्यमा प्रयाेग

दाङ१९ असार०७४/ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ । अपहरणपछि उनीसंग तीन करोड फिरौती मागिएको थियो । यो योजनाका लागि तुलसीपुरकै एक ब्यक्तिले आफ्नी १७ वर्षीया...

भ्रमणमा मन्त्रालयका कर्मचारीबीच तछाँडमछाड

काठमाण्डाै१९असार०७४/ वैदेशिक भ्रमणप्रति कृषि विकास मन्त्रालयका उच्च कर्मचारीको औद्यी लगाउ भेटिएको छ । विभिन्न गैरसरकारी संस्थाले आयोजना गर्ने भ्रमणमा सहभागी हुन उच्च अधिकारीबीच नै तछाँडमछाड हुने गरेको छ । पछिल्लो...

पेट्रोलियम पदार्थको मूल्य घट्यो : निगमलाई अझै ४० करोड नाफा

काठमाण्डाै१९असार०७४/ नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँसहित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ । इन्धनको मूल्य अन्तराष्ट्रिय भाउअनुसार समायोजन नगर्दा निगमलाई अझै मासिक...

रामग्राम नगरपालिकामा काँग्रेस विजयी

नवलपरासी१९, असार ०७४/ रामग्राम नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।काँग्रेसका नरेन्द्रकुमार गुप्ताले पाँच हजार ८५६ मत प्राप्त गरी नगरप्रमुख पदमा विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का...