दार्जिलिङमा नेपाली पोशाक लगाएर गाेर्खाल्याण्ड माग्दै

काठमाडौं २२असार०७४/भारतको पश्चिम वंगाल सरकारले बंगाल भाषालाई बाध्यकारी शिक्षण व्यवस्था गर्ने प्रयास गरेपछि भड्किएको आन्दोलन पछिल्लो समयमा गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा परिणत भएको छ । आन्दोलनका क्रममा दार्जिलिङका नौ दलका नेता...

३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !

काठमाडौं२२असार०७४/ बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् ।सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध...

सशस्त्रभित्र आफ्नैलाई सिध्याउने खेल

काठमाडौं २२ असार०७४/विवादै विवादमा परेर सांगठनिक रुपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ । स्थापना भएको १७ बर्षमा ९ वटा प्रमुख फेरेको सो संगठनका...

२७ महिनादेखि टहरामै : कष्टपुर्ण जीबन गुजारा

गोरखा२२असार०७४/ अस्थायी टहरमा बसेका भुकम्पपडितहरु बर्खा लागेसंगै चिन्तित् हुन थालेका छन् । पुननिर्माणमा सरकारले चासो नदिँदा विगतका दुईटा बर्षकै हालत यो पल्ट पनि उनीहरुले सहुनुपर्ने भएको छ ।दुई बर्षा अस्थायी...

पत्नीले चुनाव हारेपछि श्रीमान आक्रोशित : १९ घर जजमान बहिष्कार

धनकुटा२२असार०७४/ श्रमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य...

नव निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहण संगै १० बुदे प्रतिबद्धता

कल्पना बाेहरा ,असार २१ अछाम/अछामकाे बान्नीगढी जयगढ गाँउपालिकाका नव निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहण गरेसंगै १० बुदे प्रतिबद्धता पत्र जारी गरेकाछन । नव निर्वाचित गाँउपलिका अध्यक्ष राजेन्द्र खड्का र उपाध्यक्ष लोकेन्द्र...

अछाममा चितुवाको आक्रमणबाट किशोरीको ज्यान गयाे ।

कल्पना बाेहरा ,असार २१,अछाम /अछामकाे मेल्लेख गाउपालिका ८ मा चितुवाको आक्रमणबाट एक किशोरीको ज्यान गएको छ । घरमा सुतिरहेकाे अवस्थामा १३ वर्षीया किशोरीलाई २० गते राति चितुवाले आक्रमण गरेको हो...

दुई किलो लागुऔषध अफिमसहित एक महिला पक्राउ

रुकुम२१ असार०७४ /दुई किलोभन्दा बढि लागुऔषध अफिमसहित एक महिला पक्राउ परेकी छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ जाङकी ३१ वर्षीय मनीषा मल्ल दुई किलो ५ सय ७० ग्राम अफिमसहित...

बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारी

काठमाडौँ २१ असार०७४/ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने जनाएको छ । गत...

पत्थरीको उपचार भन्दै मृगौला झिकेपछि

काठमाण्डाै२१असार०७४/ मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ । मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै...