युवा बौद्ध समूहको अध्यक्षमा मानन्धर चयन
काठमाण्डाै २४ असार०७४/ काठमाडौँको १३ औँ महाधिवेशनले तेजनारायण मानन्धरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा मदन तुलाधर, द्वितीय उपाध्यक्षमा निर्मला कंसाकार, सचिवमा रजनी ताम्राकार,...