राष्ट्र बैंकको नीति : गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन

काठमाडौं २६असार ०७४/ नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको मौद्रिक नीतिले सर्वसाधारणलाई गाडी किन्न सजिलो, तर घर किन्न गाह्रो बनाएको छ । मौद्रिक नीतिले निजी सवारीसाधन खरिदमा धितो मूल्यांकन बढाएको छ...

कांग्रेसमा एकता, एमालेमा बढ्यो तिक्तता

विराटनगर२६ असार०७४ / कांग्रेसले ‘अभूतपूर्व’ एकता प्रदर्शन गर्दै विराटनगर महानगरमा आफ्नो जित सुनिश्चित निकालेको छ । कांग्रेस राज नीतिको उद्गम मानिने विराटनगरमा ‘कांग्रेसजनबाटै कांग्रेसलाई खतरा रहेको’ विश्लेषण गरिएको थियो ।...

उपत्यकामा विजुलीका तार भूमिगत गरिने

 काठमाडौं २६ असार ०७४/ नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तारलाई भूमिगत गर्न साउनभित्र बोलपत्र (टेन्डर) आह्वान गर्ने भएको छ। अन्तर्राष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको जानकारी प्राधिकरणका प्रवक्ता...

कोसीमा अर्को ब्यारेज बन्ने : बाह्रै महिना किसानका खेतमा पानी

काठमाडौं२५ आषाढ २०७४/ दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि...

सिटी सेन्टरको बिग सिनेमा हलमा आगलागी

काठमाडौं २५ असार ०७४/राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग सिनेमा हलमा आगलागी भएको छ । बिग सिनेमाको २ नम्बर हलमा बिजुलीको तार सट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका...

गोहोरोको छाला सहित मानिस पक्राउ

बर्दिया २५असार०७४/गोहोरोको छाला सहित मानिस पक्राउ ।बर्दिया साबिक महम्मदपुर गा.वि.स. वडा नं. ३ हाल ,गुलरिया नगरपालिका वडा न. ११ लालपुर बस्ने बर्ष ३८ को राममुरत अहिर (यादव) ले खरिद बिक्रि...

बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ

भीमदत्तनगर २५असार०७४/ आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । गत मङ्गलबार घरमा एक्लै भएको मौका...

राप्रपाले बजेटका पक्षमा मतदान गर्ने

काठमाडौं, २५ असार०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ ।पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आइतबार बसेको संसदीय दलको बैठकले यही असार २९ गते व्यवस्थापिका–संसद्मा...

राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता

काठमाडौँ २५असार०७४/  नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव...

यी हुन् मदन पुरस्कार पाउन छनोट भएका नौ पुस्तक

काठमाडौं २५असार०७४/ मदन पुरस्कार पुरस्कारका निम्ति निवेदन दिएका १९५ पुस्तकहरू मध्येबाट नौ वटा पुस्तक ‘श्रेष्ठ सूची’ मा छनौट भएका छन् । छनोट समितिको सिफारिसका आधारमा नौवटामा परेकामध्ये एक पुस्तकलाई २०७३...