उपत्यकामा विजुलीका तार भूमिगत गरिने

 काठमाडौं २६ असार ०७४/ नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तारलाई भूमिगत गर्न साउनभित्र बोलपत्र (टेन्डर) आह्वान गर्ने भएको छ। अन्तर्राष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको जानकारी प्राधिकरणका प्रवक्ता...

कोसीमा अर्को ब्यारेज बन्ने : बाह्रै महिना किसानका खेतमा पानी

काठमाडौं२५ आषाढ २०७४/ दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि...

सिटी सेन्टरको बिग सिनेमा हलमा आगलागी

काठमाडौं २५ असार ०७४/राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग सिनेमा हलमा आगलागी भएको छ । बिग सिनेमाको २ नम्बर हलमा बिजुलीको तार सट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका...

गोहोरोको छाला सहित मानिस पक्राउ

बर्दिया २५असार०७४/गोहोरोको छाला सहित मानिस पक्राउ ।बर्दिया साबिक महम्मदपुर गा.वि.स. वडा नं. ३ हाल ,गुलरिया नगरपालिका वडा न. ११ लालपुर बस्ने बर्ष ३८ को राममुरत अहिर (यादव) ले खरिद बिक्रि...

बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ

भीमदत्तनगर २५असार०७४/ आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । गत मङ्गलबार घरमा एक्लै भएको मौका...

राप्रपाले बजेटका पक्षमा मतदान गर्ने

काठमाडौं, २५ असार०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ ।पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आइतबार बसेको संसदीय दलको बैठकले यही असार २९ गते व्यवस्थापिका–संसद्मा...

राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता

काठमाडौँ २५असार०७४/  नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव...

यी हुन् मदन पुरस्कार पाउन छनोट भएका नौ पुस्तक

काठमाडौं २५असार०७४/ मदन पुरस्कार पुरस्कारका निम्ति निवेदन दिएका १९५ पुस्तकहरू मध्येबाट नौ वटा पुस्तक ‘श्रेष्ठ सूची’ मा छनौट भएका छन् । छनोट समितिको सिफारिसका आधारमा नौवटामा परेकामध्ये एक पुस्तकलाई २०७३...

आजबाट नारायणगढ मुग्लिनमा राति गाडि चलाउन राेक

काठमाण्डाै२५  असार०७४/ नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिमा बन्द हुने भएको छ । रातिको समयमा जोखिम बढेको भन्दै व्यवस्थापिका संसदको विकास समितिको निर्देशनअनुसार आइतबारदेखि रातिमा सडक बन्द गर्न लागिएको हो ।जिल्ला प्रहरी...

ठमेलका गोरखशम्शेर राणाले जिते परेवा उडान प्रतियोगिताको उपाधि

काठमाण्डाै २५  असार २०७४/  १८औं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि काठमाडौं, ठमेलका गोरखशम्शेर राणाले जितेका छन् । राणाका कुल पाँचओटा परेवाले २८ घन्टा ८ मिनेट उडान गरेपछि उनी उपाधिमाथि कब्जा...