बौद्धमा बाघको छालासहित ८ पक्राउ

काठमाण्डाै२६असार०७४/ राजधानीको बौद्धबाट बाघको छालासहित ८ जना पक्राउ परेका छन् । बाघको छाला विक्रि गर्न मोलमोलाई गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रेम तामाङ, सुरेन तामाङ,...

‘ऐन नहुँदा संवैधानिक अधिकार प्रयोग गर्न कठिन’

काठमाण्डाै २६असार०७४/  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न आवश्यक कानुनी आधारको खाँचो रहेको बताउनुभएको छ । नेवा जागरण मञ्चको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले आवश्यक कानुनी...

बाहिरका गाडीलाई चक्रपथभित्र प्रवेश नदिईने, बजेट छलफलमा ट्राफिक जामको बहस

काठमाडौं, २६ असार०७४/ काठमाडौं - संसदीय अभ्यास र नियामावलीअनुसार संसद्को छलफद सभामुखद्धारा तोकिएको कार्यसुची खास विषय मा मात्रै हुन्छ । तर बजेट छलफलको सन्दर्भ हेर्दा लाग्छ सदनमा जतिबेला जे विषयमा...

असोज २ अघि संविधान संशोधन गर्न एमाले असहमत

काठमाडौँ २६असार०७४/ एमाले स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म संविधान संशोधनको प्रस्ताव अघि बढाउन असहमत देखिएको छ । २ असोजमा प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न भइसकेपछि मात्रै नयाँ शिराबाट सहमतिका...

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी, धरान उपमहानगरमा पनि एमालेकै अग्रता

झापा २६ असार ०७४/ झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका हरिकुमार राना १३ हजार २ सय ५४ मतसँंगै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका...

सिंहदरबारमै कुहिँदैछन् महँगा कार

काठमाडौं २६ असार०७४/ राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन् । विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर हालकै अवस्थामा सञ्चालनमा...

आफ्नो खाता नभएको बैंकबाट समेत पैसा जम्मा गर्न सकिने

काठमाडौं २६ असार०७४ /अब ग्राहकले पैसा जम्मा गर्न आफ्नो खाता रहेकै बैंक धाउनु पर्ने अवस्था अन्त्य हुने भएको छ । राष्ट्र बैंकले यसको लागि व्यवस्था मिलाउने भएको हो । आइतवार...

एमालेसँग सम्बन्ध सुधार्दै राजपा

काठमाडौं २६ असार०२६/झन्डै दुई वर्षदेखि एक अर्काबीच ‘शत्रुतापूर्ण’ व्यवहार प्रदर्शन गरिरहेका प्रमुख विपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक र ‘सकारात्मक’ वार्ता भएको छ।संविधान...

राष्ट्र बैंकको नीति : गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन

काठमाडौं २६असार ०७४/ नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको मौद्रिक नीतिले सर्वसाधारणलाई गाडी किन्न सजिलो, तर घर किन्न गाह्रो बनाएको छ । मौद्रिक नीतिले निजी सवारीसाधन खरिदमा धितो मूल्यांकन बढाएको छ...

कांग्रेसमा एकता, एमालेमा बढ्यो तिक्तता

विराटनगर२६ असार०७४ / कांग्रेसले ‘अभूतपूर्व’ एकता प्रदर्शन गर्दै विराटनगर महानगरमा आफ्नो जित सुनिश्चित निकालेको छ । कांग्रेस राज नीतिको उद्गम मानिने विराटनगरमा ‘कांग्रेसजनबाटै कांग्रेसलाई खतरा रहेको’ विश्लेषण गरिएको थियो ।...