११ वर्षीय बालकको घाँटी थिची हत्या

दाङ, २७ असार०७४/ तुलसीपुरमा ११ वर्षीय सहावुद्दीन अन्सारीको आज हत्या भएको छ । भारतको विहार घर भई हाल तुलसीपुर–६ मा सिरक डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा...

सामूहिक बलात्कार गरी फरार रहेका तीन युव पक्राउ

पर्सा २७असार ०७४/आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई आज पक्राउ गरेको छ । बारा जितपुरका २२ वर्षीय महिलालाई आश्रय दिने बहानामा घर लगि बलात्कार...

नेपाल संग वंगलादेश १-० ले पराजित,बिमलले गरे निर्णायक गाेल (हेराै भीडीयाे)

काठमाडौं  २७ असार०७४ / २३ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ । नेपाली टोलीका कप्तान बिमल घर्तिमगरले खेलको १९ औं मिनेटमा गरेको गोल...

योगविद्या हिमवतखण्ड(नेपाल)को अमूल्य धरोहर

[caption id="attachment_4585" align="alignleft" width="401"] कमलराज श्रेष्ठ[/caption] आज विश्वमा मानिसलाई स्वस्थ एवं दीर्घजीबी राख्न विविध प्रकारका पद्द्ती तथा औषधिहरु आविष्कार भैसकेकाछ्न, भैरहेकाछन।मानिसलाई आनन्द प्रदान गर्न धेरै प्रकारका भौतिक सुविधाजन्य वस्तुहरुको पनि...

गृहमन्त्रीले भेटेरै गरे हवल्दार दुर्गाबहादु रानाको प्रशंसा

काठमाडौं २७ असार०७४/ दोस्रो चरणको स्थानीय चुनावमा बम हातले टिपेर फालेपछि चर्चामा आएका हवल्दार दुर्गाबहादुर रानाले गृहमन्त्री जनार्दन शर्मासँग भेटेका छन् । गृहमन्त्रीलाई भेट्न हवल्दार राना आज गृह मन्त्रालयमै पुगेका...

किसानलाई निःशुल्क अलैँचीका बिरुवा

इलाम २७असार ०७४/ जिल्ला कृषि विकास कार्यालयले किसानलाई निःशुल्क अलैँचीका बिरुवा वितरण गरेको छ । रामसाइ, गोल्साइ, सलकपुरेलगायत जातको बिरुवा वितरण सुरू गरेको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो ।...

दोस्रो चरणका सबै स्थानीय तहको अन्तिम नतिजा घाेषणाःहेराै कस्ले काहा जीत्याे

काठमाडौं २७ असार०७४/दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । सोअनुसार...

तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठलाई ‘प्रेम जाल’मा फसाएर अपहरण गर्ने पुजा पक्राउ

तुलसीपुर, २७ असार०७४ / तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी युवती पुजा घर्तीमगर लाई प्रहरीले पक्राउ गरेको छ । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी...

एमालेले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने

काठमाडौं २७ असार ०७४/ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनःसंविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिने स्पष्ट पारेको छ । । पार्टी केन्द्रीय कार्यालय...

धरान उपमहानगरमा एमालेकाे सानदार विजयी : लालकिल्ला कायमै नै

धरान २७असार ०७४/ एमालेको लालकिल्लाको रुपमा परिचित रहेको धरान उपमहानगरपालिकामा फेरि पनि एमालेले नै झण्डा फहराएको छ ।सुनसरी जिल्लाको १२ स्थानीय निकाय मध्ये बाँकी रहेको धरान उपमहानगरपालिकाको साेमबार सम्पन्न मतगणनाको...