जनार्दनलाई कारवाहीको माग गर्दै बाबुरामले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं २८ असार ०७४/नयाँ शक्ति पार्टीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप कम्पनीलाई दिने गरी गरिएको समझ्दारी तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको...

हतियार उठाउने शिबसेनाको चेतावनी

काठमाडौं २८असार०७४/नेपाललाई पुन हिन्दूराष्ट्र बनाउन शिवसैनीकहरुले आफ्नो रगतको खोला बगाउन परेपनि पछि नहटने चेतावनी दिएको छ । भारतको मुम्बईमा हालै भएको नेपाली शिवसेनाको भेलामा शिवसेनाका राष्ट्रिय अध्यक्ष अनिल बस्नेतले नेपाल...

व्यापारी हत्यामा संलग्न थप ६ पक्राउ

 दाङ २८ असार २०७४/तुलसीपुर उपमहानगरपालिका–५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठलाई अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई सोमबार बेलुका तुलसीपुरमा पत्रकार सम्मेलन गरी...

आजदेखि चक्रपथभित्र कार्यालय समयमा ट्रक, ट्रिपर चलाउन रोक

काठमाण्डाै २८असार०७४/ आजदेखि चक्रपथभित्र कार्यालय समयमा ट्रक, ट्रिपर चलाउन रोक लगाएकाे छ ।ट्राफिक जामको समस्या व्यवस्थापनका लागि आजदेखि चक्रपथभित्र कार्यालय समयमा ट्रक, ट्रिपर तथा मिनी ट्रक सञ्चालनमा रोक लगाइएको छ।...

कस्मिरमा अतिवादीको हमलामा ७ हिन्दु तीर्थयात्री मारिए

भारत २८असार०७४/ शासित कस्मिरमा अतिवादीको हमलामा परी सातजना हिन्दु तीर्थयात्री मारिएका छन् ।पवित्र अमरनाथ धार्मिक स्थलबाट फर्किने क्रममा तीर्थयात्री बोकेको गाडी अतिवादीको हमलामा परेको थियो । ज्यान गुमाउनेमधये ६ जना...

बाँदर धपाउन १० लाख बजेट

पोखरा २८ असार०७४/बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार त नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेश हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो ।...

९ केजी सुन सहित एकजना पक्राउ

 काठमाण्डाै,२८असार०७४/  काठमाडौंको सितापाईलाबाट ९ केजी सुन सहित एकजना पक्राउ परेका छन् । मंगलबार साँझ ९ ओटा सुनका बिस्कुट सहित साईमन सोनामलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल...

प्लास्टिकको चामल बेच्ने पक्राउ

काठमाडौं २८असार ०७४/ प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको खबर आजको नागरिक दैनिकमा छ ।प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।...

माओवादी हेडक्वार्टरमा नेताको रिपोर्टिङः अनुभव कमीले,अन्तरघातले चुनावमा पराजीत

काठमाडौं २८ असार०७४/माओवादी केन्द्रका नेताहरुले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको बताएका छन् । कतिपय...

मिटर ब्याजमा पैसाको कारोबार : महिलाको बिचल्ली

काठमाडौं २८ असार ०७४/ कैलालीको धनगढीमा मिटरब्याजका कारणबाट बिचल्लीमा पर्ने महिलाको संख्या बढ्दै गएको खबर आजको कारोबार दैनिकमा छापिएको छ । बढी ब्याज पाइने लोभ्का कारण मिटर ब्याजमा पैसाको कारोबार...