मन्त्रिपरिषद् विस्तार आइतबार, कुन मन्त्रालयमा कसको दाबी ?

काठमाडौं २९, असार०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच...

आफ्नैको निशानामा देउवा, कार्यकर्ता रुष्ट ?

काठमाडौं २९ असार०७४/ सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको एकलौटी तथा अदुरदर्शि...

१६२ स्थानीय तह, जहाँ बैंक जान चाहँदैनन्

काठमाडौं २९ असार०७४/देशका १ सय ६२ स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरू अनिच्छुक देखिएका छन् । पूर्वाधार अभावको कारण देखाउँदै बैंकहरू ४९ जिल्लाका एक नगरपालिका र १ सय ६१ गाउँपालिकामा...

चिडियाघरका बाघलाई शनिबार ‘व्रत’

काठमाण्डाै२६असार०७४/ चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार...

सांसदको संख्या १,२५९ पुर्‍याउन प्रस्ताव!

काठमाण्डाै २९असार०७४/  निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका...

रानीबारी हत्याकाण्डका दोषीलाई सर्वस्वसहित जन्मकैद

काठमाडौँ, २८ असार०७४/ जिल्ला अदालत काठमाडौँले रानीबारी हत्याकाण्डका अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले आज सो हत्याकाण्डका अभियुक्त गुरुङ र...

स्कुल बसमा आगजनी हाम्रो पार्टीले गरेको हो : विप्लव

गाईघाट २८ असार ०७४ / सोमबार राति उदयपुरको त्रियुगा नगरपालिका ४ सालघारीस्थित क्रिमसन बोडिङ स्कुलको बस आगजानीको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिएको छ। मंगलबार पार्टीको भ्रातृ...

विश्व उल्टो माेटरसाकल यात्री सहित ११ जना सम्मानित

रमिला बस्नेत ,उदयपुर ,असार २८ /युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत दिईने युवा प्रतिभा पुरुस्कार खाेज अनुसंधान तथा सिर्जनशील कार्यश्रेत्रमा विश्व उल्टो माेटरसाईकल यात्री चित्रकुमार कार्की पुरुस्कृत भएका हुन । केही...

प्रतिबन्धित भारतिय रुपैया सहित मानिस पक्राउ

   काठमाण्डाै २८ असार०७४/ प्रतिबन्धित भारतिय  रुपैया पाँच सय र हजार दरका नाेट सहित मानिस पक्राउ परेका छन ।अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्य र मनसायका साथ नेपाल तथा बिशेष गरी...

जनार्दनलाई कारवाहीको माग गर्दै बाबुरामले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं २८ असार ०७४/नयाँ शक्ति पार्टीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप कम्पनीलाई दिने गरी गरिएको समझ्दारी तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको...