आज साउने संक्रान्ति मनाइँदै

काठमाडौं १ साउन ०७४/ हरेक वर्षझैं यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति)कारुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने...

झारफुक गर्ने झाँक्रीबाट बलात्कृत

म्याग्दी १ साउन ०७४/ बेनी नगरपालिकाकोएकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । बागलुङ नगरपालिका ६ का काजुभनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई...

विश्वभर घट्यो चिनीको मूल्य : नेपाली उद्योगमाथिपनि संकट अाउने संकेत

काठमाडौं१ साउन०७४/अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आकलन गरेका छन् । विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका कारण चिनी ठूलो...

सर्पको डसाइबाट तीन महिनामा सातको मृत्यु

कैलाली १ साउन०७४/ यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ। सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र...

स्पन्दन साहित्य समाजकाे दाेस्राे बार्षिकाेत्सब भब्यरुपमा सम्पन्न

बासुदेब सेढाई,सुन्दरबजार , साउन १/ स्पन्दन साहित्य समाज ले अाफ्नाे दाेस्राे बार्षिकाेत्सब मा अायाेजित " गजल साँझ " भब्यरुपमा सम्पन्न गरेको छ । सुन्दरबजारको कृषि क्याम्पसमा अायाेजित उक्त कार्यक्रममा बरिस्ठ...

‘म गीत हुँ तिम्रो’को कभर गीत प्रतियोगीता हुदै, प्रथमलाई नगद पचास हजार दिईने (भिडियो)

काठमाडौँ ३१असार०७४/ गायक कमल खत्री र सिम्पल खरेलको आवाजमा समावेश गीत “म गीत हुँ तिम्रो” को कभर गीत प्रतियोगीता हुने भएको छ । कमल खत्री र टिमले गर्न लागेको उक्त...

राजपा’ दल हो कि फुटबल क्लब ?

[caption id="attachment_5739" align="alignleft" width="274"] विवेक विनयी[/caption] संवृद्ध मधेष बनाउने जिम्मा राज्यको हो । सबै नेताको हो । मधेषी जनता हाम्रा दाजुभाइ, दिदीवहिनी र आमाबुबा हुन । हामी एउटै नेपाली हौं...

बेल्टार बसाहा उधोग बाणिज्य सँघ दुृरा स्वागत एँव छलफल कार्यक्रम सम्पन्न ।

रमिला बस्नेत , उदयपुर,असार ३१/ शनिबार ,चाैँदण्डिगढि नगरपालिका बेल्टार बसाहा उधाेग बाणिज्य सँघले हालसालै निर्वाचित पदाधिकारिहरुलाई स्वागत कार्यक्रम गरेकाे छ । उक्त कार्यक्रममा चाैउदण्डि नगरपालिकामा रहेका दस वटै वडाका वडा...

जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारीस, सूची प्रकाशित -हेराै काे काे परे

काठमाण्डाै३१ असार०७४/  नेपाल प्रहरीमा जनपद प्रहरी समुहतर्फकाे प्रहरी नायव महानिरीक्षक पद संख्या १५ (पन्ध्र)मा बढुवा गर्न बढुवा समितिले देहाय बमाेजीम जनपद प्रहरी  समुहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूलार्इ साेही समुहकाे प्रहरी नायव...

हिन्दू धर्ममा सूर्यलाई जल किन चढाइन्छ ?

काठमाण्डाै ३१असार३१/ हिन्दू धर्ममा वेद, पुराण र ग्रन्थहरूको महत्त्व बताइएको छ । यी ग्रन्थहरूले हामीलाई सही मार्गप्रदर्शन गर्छन् । यी शास्त्रहरूमा दिनदिनै बिहानीपख सूर्यलाई जल चढाउनुपर्ने उल्लेख गरिएको छ ।...