आजदेखि १० लाखभन्दा बढीकाराेवार गर्दा वित्तीय संस्था वा बैकिङ उपकरण मार्फत गर्नु पर्ने
काठमाडौँ, १ साउन ० ७४/सरकारले आजदेखि १० लाख रूपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइने नियम कडाइका साथ लागू गर्ने भएको छ । नेपालमा अनाैपचारिक अर्थतन्त्र बढ्दै गएको भन्दै सरकारले यो...