बसकाे ठक्करमा माेटरसाइकल चालककाे मृत्यु

मोरङ, २साउन ०७४/ बिराटनगर महानगरपालिका–५ स्थित कोशी राजमार्गमा मे.१ ख.२४६७ नम्बरको बसले को.३० प.११०० नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ता बस्ने ३० बर्षीय सुरेश भट्टराई गम्भीर...

कपनकाे सिद्देश्वर महादेव मन्दिरमा भीड

कपन काठमाण्डाै,२ साउन०७४/ कपनकाे सिद्देश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान शिवको आराधना र ब्रत गर्ने महिना भएकाले देशका बिभीन्न शिवालयहरूमा भकतजनहरूकाे नीकै भीडभाड देखीन्छ।तेसै काठमाण्डाैकाे...

गाई काटेको अभियोगमा दुईजना पक्राउ

पोखरा २ साउन ०७४/ गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६...

यु १९- विश्वकप एसियाली क्रिकेट छनोट मा नेपालले सिङ्गापुरलाई हरायो

काठमाडौँ २ साउन०७४/ उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ । सिङ्गापुरस्थित सिङ्गापुर...

काठमाण्डाै विमानस्थलबाट ५ के.जी चरेश सहित कुमारसिंह तामाङ पक्राउ

काठमाडौं २ साउन ०७४ /धादिङ खनियाबास गाउँपालिका–४ बस्ने ३० वर्षीय कुमारसिंह तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ के.जी लागू औषध चरेश सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  नेपाल एयरलाईन्सको...

भाेजपुरमा११ वर्षे बालिका गर्भवती,पीडकलार्इ कार्वाही नभर्इ पीडीतलार्इ नै गाउँ निकाला

भोजपुर २ साउन ०७४/ जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँ निकाल गरिएको छ । छिमेकी–२० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाईफकाइ वालिकासँग शारीरिक सम्पर्क राखेपछि वालिका गर्भवती...

लोकतान्त्रिक मुल्य मान्यता विपरित भन्दै सेनाको रेडियो सञ्चालन अनुमति खारेजीको माग

काठमाडौ २साउन०७४/ मानव अधिकार तथा शान्ति समाजले नेपाली सेनाले रेडियो सञ्चालनका लागि पाएको अनुमति खारेज गर्न माग गरेको छ । समाजले सेनाको यस्तो क्रियाकलाप लोकतान्त्रिक मुल्य मान्यता विपरित छ भन्दै...

गजलमा राष्ट्रवाद : सुबर्ण शर्मा

[caption id="attachment_16270" align="alignnone" width="217"] सुबर्ण शर्मा प्राध्यापक लमजुङ सुन्दरबजार कृषि क्याम्पस [/caption] पात्र फरक प्रबृत्ति उहीँ नेपालकाे बिफलता राेक्याे र कसले ? पार्टी बाेक्याे गुट बाेक्याे याे देशकाे झन्डा बाेक्याे...

राजधानीका ज्यानमारा भ्वाङहरू

काठमाडौं २ साउ०७४/ मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । कसैले ‘स्मार्ट सिटी’ र ‘स्याटेलाइट सिटी’ त कसैले...

अछाममा झुण्डीयर आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा

कल्पना बोहरा साउन १ अछाम/अछाममा झुण्डीयर आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय अछामले गत आर्थिक वर्षमा भएका काम कारवाहि वारे पत्रकार सम्मेलन गरि जाँनकारी...