तनहूँमा महिलाको हत्या

दमौली, साउन ३। तनहुको घिरिङ गाउँपालिका वडा नं ४ डुम्रीस्वाँरा निवासी ५४ वर्षीया डोलमाया रानाभाटको हत्या भएको छ ।सोही ठाउँका २८ वर्षीय भीमबहादुर रानाभाटले ती महिलाको हत्या गरेको तनहुँका प्रहरी...

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं ३ साउन०७४/ एएफसी तेइस वर्षमुनि (यु २३) च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । संयुक्त अरब इमिरेटस (युएई)को अल अइनस्थित ताहानोनविन...

डब्लूएफपीले भूकम्पपीडितलाई बाँड्यो कुहियर किरापरेकाे दाल, चामल

गोरखा ३ साउन ०७४/ भूकम्पपीडितलाई ४० दिनसम्म बाटो खनाएर विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले उत्तरी गोरखामा कुहिएको दाल, चामल वितरण गरेको गरेको छ । डेढ महिना अघि कामका लागि खाद्यन्न...

टेलिकमद्वारा ६ जिल्लामा आईसीटी सेन्टर स्थापना

काठमाडौं ३ साउन ०७४/ भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको सहयोगमा आव २०७३/७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरिएको छ । नेपाल टेलिकमले यी विद्यालयमा...

विराटनगर महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत

विराटनगर ३ साउन ०७४/ विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको...

केहिदिनमा नै भट्टराई र यादवको पार्टी एकीकरण हुने

काठमाडौं ३ साउन ०७४/उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । दुई चरणमा भएको स्थानीय तहको...

माछामार्ने क्रममा करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चोक,२ साउन०७४ /नुबाकोट सिलिङ–१ बस्ने २४ बर्षीय अच्युत नेपालको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार मेलम्ची नगरपालीका–२ पाटी गाउँ स्थित सिन्धु खोलामा माछा मार्नको लागी तार बिछ्राई बिजुलीको पोलमा...

निर्वाचन कार्यालय अछाममा २ दिनमा ९६ जनाको मतदाता नामावलीमा नाम दर्ता ।

कल्पना बोहरा –(ईमेज) साउन २ अछाम/निर्वाचन आयोगले हिजोदेखी सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिकमा आज सम्म ९६ जनाको नाम दर्ता भएको छ । ५२ जना पुरुष र ४४ जना...

उदयपुरमा मतदाता नामावलीका लागी नाम दर्ता सुरु

रमिला बस्नेत ,उदयपुर,साउन २/आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि २०७४ साल साउन १ गतेदेखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यालय उदयपुरमा मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता...

विद्युत प्राधिकरणको लापरवाहीका कारण उदयपुर सिमेण्ट उद्योगलाई  १० कराेड घाटा

रमिला बस्नेत ,उदयपुर २ ,साउन०७४/ विद्युत प्राधिकरणको लापरवाहीका कारण एसियाकै ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले १० करोड घाटा व्यहोर्नु परेको छ। झण्डै १७ बर्ष पछि यो बर्ष नाफामा चलेको उद्योग...