पढाइ खर्च जाेहाे गर्न डुङ्गा खीयाउदै बालबालिका

रमिला बस्नेत ,उदयपुर ,साउन ३;उदयपुरकाे चाैदण्डी नगरपालिका वडा न.५. बेलीका बालबालिकाहरु पढाइ खर्च जुटाउन त्रियुगा नदिमा दैनिक डुङ्गा चलाउछन। १३ बर्षिय कक्षा ६ मा अध्यनरत बालक बिक्रम चाैँधरि त्रियुगामा नदिमा...

११ वर्षीय बालिकालाई गर्भवती बनाएर अलपत्र पार्ने युवक पक्राउ

भोजपुर३ असार ०७४/ भोजपुरमा ११ वर्षीया बालिका गर्ववती बनाएर अलपत्र पारेका दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय श्रेष्ठलाई प्रहरीले धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठविरुद्ध...

मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ घाइते

मकवानपुर, ३ साउन०७४/ मकवानपुरको थाहा नगरपालिका–१ खानीगाउँमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् । डाँडाबासको पकनीबाट काठमाडौंका लागि छुटेको ना ४ ख...

निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने

काठमाडौं ३ साउन०७४/ निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । साथै समय पनि थप गरेको छ ।यससँगै मतदाता नामावलीमा नाम लेखाउनकै लागि...

टेलिकमले ल्यायो ल्याण्डलाइन फोनका यस्ता सुविधा

काठमाडौं३असार०७४/नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन (पिएटिएन) सेवाका विभिन्न पूरक सेवाहरु प्रयोगवापत लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिँदा पहिले केही शुल्क लाग्दै आएकोमा गत साउन १ देखि ती सुविधा...

लागू औषध ब्यापारगर्ने गीराेह पक्राउ

काठमाडौं, ३ साउन०७४ /टोखा नगरपालिका–७ खरिबोट बस्ने २४ वर्षीय अशोक नेपाली, काठमाडौं महानगरपालिका–१४ लिङकमार्ग बल्खु डेरा गरी बस्ने उदयपुर बेलटार–६ घर भएकी ४६ वर्षीया कौशिला योगी र भक्तपुर बालकोट डेरा...

बस भित्र लगेर १४ बर्षीया बालिका जबरजस्ती करणी गर्ने पक्राउ

भक्तपुर, ३ साउन०७४/  १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ...

मादक पदार्थ सेवन गरी श्रीमतीकाे हत्या गर्ने पक्राउ

बारा, ३ साउन०७४/  कुटपिट गरी आफ्नै श्रीमती मारेको अभियोगमा करैयामाई गाँउपालिका–१ मधुवन बस्ने २५ वर्षीय भगवानलाल साहलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका साहले गएराति २२ वर्षीया...

सुदुर पश्चिमका ३ जिल्लाबाट १०५ जना मानिस हराएको तथ्यांक सार्वजनिक ।

कल्पना बोहरा ,साउन ३ अछाम/सुदुर पश्चिमका ३ जिल्लाबाट १०५ जना मानिस हराएको तथ्यांक सार्वजनिक गरीएको छ । अध्ययन अनुसार हराएका तथा बेपत्ता भएका व्याक्तिहरुको तथ्यांक संकलन तथा सर्वेक्षण अनुसार पैसा...

तनहूँमा महिलाको हत्या

दमौली, साउन ३। तनहुको घिरिङ गाउँपालिका वडा नं ४ डुम्रीस्वाँरा निवासी ५४ वर्षीया डोलमाया रानाभाटको हत्या भएको छ ।सोही ठाउँका २८ वर्षीय भीमबहादुर रानाभाटले ती महिलाको हत्या गरेको तनहुँका प्रहरी...