उदयपुरमा भाइरल ज्वराेकाे प्रकाेप, दैनिक ६० भन्दा बढी असपताल भर्ना

गाईघाट (उदयपुर), ४ साउन/ एक हप्तादेखि यता आएर जिल्ला अस्पताल, उदयपुर बोक्सेमा भाइरलबाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ । पचास सैयाकाे अस्पताल रहेको जिल्ला अस्पताल उदयपुरमा...

यौनसन्तुष्टिमा लिङ्गको आकारले फरक पार्दैन

महिलाको यौनसन्तुष्टि पुरुषको लिङ्गको आकारमा भन्दा यौन जोडी बीचको प्रेमिल क्रिडामा भर पर्छ । यौन आनन्दमा लिङ्गको आकारले खासै फरक पार्दैन । लिङ्ग जुनसुकै आकारको भए पनि भगांकुरका साथै योनिमार्गको...

अब शव चिरफार बेल्टार अस्पतालमै हुने

रमिला बस्नेत ,उदयपुर ,साउन ४/चौदण्डीगढी नगरपालिका बेल्टार वडा न. ७ स्थित प्राथमिक स्वास्थ केन्द्र बेल्टारमा पोस्टमार्टम (शवपरीक्षण) संचालनमा ल्याइएको छ। बेल्टार प्राथमिक स्वास्थ केन्द्र संचालक समितिको गत श्रावण १ गते...

जुवाको खालैबाट पक्राउ परे गायक बद्रि पंगेनी

काठमाडौं ४साउन०७४/चर्चित गायक बद्रि पंगेनी पक्राउ परेका छन् । गएराति उनीसहित ११ जना पक्राउ परेका हुन् । काठमाडौंको बाँसबारीमा जुवा खेल्दै गरेको अवस्थामा होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए...

उदयपुरमा चट्याङ लागि १ घाईते,एककाे मृत्यु ।

रमिला बस्नेत , उदयपुर , साउन ४/उदयपुरको बेलका नगरपालिका वडा न,५ रामपुरमा चट्याङले एक महिलाको ज्यान गएकाे छ। बुधबार विहान ८:३० बजे  पानी सगै परेको चट्याङले लागी स्थानीय मेरिना गिरीको...

भक्तपुरमा खानेपानी आधा मात्र, एकगाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने

लक्ष्मी गारु ४ साउन, भक्तपुर०७४/  भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ । मध्य वर्षात्मा पनि धारामा भनेजस्तो पानी नआएपछि कवाँको बिहानीको समय पानीको...

मन्त्रालयको भागबन्डा, कुन मन्त्रालय कुन दलकाे भागमा ?

काठमाडौं ४ साउन०७४/ प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् । तर कांग्रेसभित्रकै किचलो र राष्ट्रिय जनता पार्टी (राजपा) सँगको निर्णय बाँकी रहेका कारण...

छाउगोठकी किशोरी भन्छिन् : ‘छाउ भन्या पाप हो र ?

दैलेख ४ साउन ०७४/ घरभन्दा टाढा रहेको सानो कटेरो । न ढोका छ, न राम्रोसँग बारेको । वर्षात्को पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ । वरिपरि पुराना बोरा...

सम्पूर्ण विवरण एउटै कार्डमा : यस्तो हुन्छ राष्ट्रिय परिचयपत्र

काठमाण्डाै ४साउन०७४/सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र (स्मार्टकार्ड)को छपाइ सुरु गर्ने भएको खबर आजको नयाँ पत्रिकामा छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले छपाइको तयारी करिब पूरा भएको जनाएको...

४१ अर्ब फ्रिज, भूकम्पपीडितले रकम पाएनन्

काठमाडौं  ४ साउन०७४/ महाविनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा चुहिने छानोमूनि बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको...