सत्तारुढ दलका कारण राजपा धरापमाः सचिव ज्ञावली
भक्तपुर, ९ साउन०७४/ नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादीले आशन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफनो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन...