आज वेलुकीसम्म मन्त्रिपरिषद विस्तार हुने संकेत

काठमाडौं ९ साउन०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी तिव्र पारेका छन् ।काँग्रेस केन्द्रीय समितिको बैठक सकिना साथ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । सत्तारुढ घटक नेकपा माओवादी...

उदयपुरमा मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरूको भिड

रमिला बस्नेत ,उदयपुर, साउन ९ /अहिले निर्वाचन कार्यालय उदयपुरले संकलन गरिरहेको फोटो सहितको मतदाता नामावली बनाउनेको भिड लागेको छ । भर्खरै सम्पन्न भएको चुनावमा भोट माग्न हिडेपनि भोट हाल्न नपाएको...

‘नेपाल–भारत लगानी सम्मेलन’ मा सम्बोधन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं ९ साउन ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल आउदैछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले गरिने ‘नेपाल–भारत लगानी सम्मेलन’ मा सम्बोधन गर्न उनी नेपाल आउने भएका...

भरतपुर १९ को मुद्धा माथि अाज अन्तिम फैसला हुने अनुमान

काठमाडौं ९ साउन०७४ /भरतपुर महानगरपालिका–१९ को मतगणना विवाद सम्बन्धि मुद्धाकाे  बहसले अाज  पनि निरन्तरता पाउने भएकाे छ । बहसलाई हिजाे हेर्दा हेर्दैमा राखिएको थीयाे । हिजाे ८ गते  हेर्दा हेर्दैमा...

पहिरोले भोटेकोशीको पक्की पुल भाँचियो, तातोपानी नाका बन्द

 चौतारा ९ साउन ०७४/ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर...

कांग्रेसले गर्यो छ जनालाई कारबाही

पोखरा ९ साउन ०७४/गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारी विरुद्ध बागी उम्मेदवारी दिएर हटाउन भुमका खेलेको भन्दै नेपाली कांग्रेसले कास्कीका ५जना कार्यकर्तालाई कारवाही गरेको छ । नेपाली कांग्रेस...

सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत बाहिरियो

काठमाडौं ९साउन०७४/ प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिउको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ । जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र...

१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु

काठमाडौं, साउन ९ / मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै...

दार्जिलिङमा नेपाली भाषाको टिभी प्रशारण रोक

सिलगुढी ९ साउन ०७४/पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ। सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी...

उदयपुर लिटल प्रिन्स प्रिन्सेसकाे उपाधि सविन र सुधालाई

रमिला बस्नेत ,उदयपुर, साउन ८/बालबालिकाको प्रतिभा, व्यक्तित्व र सुन्दरताका लागि यहाँ आयोजित लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगितामा सुधा राउतले लिटल प्रिन्सेस र सुविन खड्काले लिटल प्रिन्सको उपाधी जितेका छन् ।...