मन्त्रिपरिषद् विस्तार आज, पौडेलकाे भागमा ५ मन्त्रालय

काठमाडौँ १०साउन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार आज गर्ने जनाएका छन्। देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार मन्त्रिपरिषद् विस्तार...

लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध –हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढ्यो

काठमाण्डाै १०साउन०७४/  आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

यातायात विभागको डाटा उच्च जोखिममा : देशभरका यातायात कार्यालयमा गम्भिर समस्या

काठमाडौं १०साउन०७४/ यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ । आव २०६६, ६७ मा सफ्टवेर...

कान्छीले जेठीलाई जग्गा फिर्ता गरेपछि सामूहिक अन्त्येष्टि

बनेपा,९साउन०७४/ गत शुक्रबार भएको चार जनाको मृत्युको कारण सम्पति विवाद रहेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट सम्पतिकै कारण दाहाल परिवारले सामूहिक आत्महत्या गरेको कारण खुलेपछि मृतक राजाराम दाहालकी कान्छी श्रीमती...

टेलिकमको इन्टरनेट चलाउनेलाई खुशीको खबर !

काठमाडौं  ९ साउन०७४/ नेपाल टेलिकमले विभिन्न डाटा प्याकेज अब अनलाईनको माध्यमबाट पनि खरिद गर्न सकिने व्यवस्था गरेको छ । टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न...

भरतपुर १९ को मुद्धाकाे सुनुवार्इ फेरी सारीयाे

काठमाडौं ९ साउन०७४/भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको मुद्दामा आज पनि सुनुवाई भयो । धेरैको अपेक्षा थियो आज मुद्दाको फैसला हुन्छ र मुद्दाको टुंगो लाग्छ । तर सर्वाेच्चले...

राज्यको ढुकुटी तिम्रो पैतृक सम्पत्ति हाेर ?बासुदेब सेढाई

[caption id="attachment_15583" align="alignleft" width="248"] बासुदेब सेढाई[/caption] नागरिकको कर बाट संकलित राज्यकोषमा जम्मा भयकाे रकम देशकाे बिकास निर्माण र अामनागरिककाे सेवा सुभिदामा भन्दापनि सिमित ब्यक्तिहरुकाे सुभिदा र बिलासि जिबनकाे लागि खर्च...

बलात्कारमा परेकी ११ वर्षिया गर्भवती बालिकाको उद्धार

भोजपुर ९साउन०७४/ भोजपुरको अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिया गर्भवती बाललिकालाई उद्धार गरिएको छ । उनलाई उद्धार गरी बाल हेल्प लाइन विराटनगर पठाइएको छ । बालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै तत्कालका...

के हुन त पुरुषमा हुने नपुंसकता अथवा बाँझोपनका लक्षण ?

पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गार्रो हुन्छ ।सामान्यतस् शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ...

नेपालको चौथो जित, मलेसिया ५ विकेटले पराजित

काठमाडौं ९साउन०७४/ सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको पाँचौ खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले चौथो...