यातायात विभागको डाटा उच्च जोखिममा : देशभरका यातायात कार्यालयमा गम्भिर समस्या

काठमाडौं १०साउन०७४/ यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ । आव २०६६, ६७ मा सफ्टवेर...

कान्छीले जेठीलाई जग्गा फिर्ता गरेपछि सामूहिक अन्त्येष्टि

बनेपा,९साउन०७४/ गत शुक्रबार भएको चार जनाको मृत्युको कारण सम्पति विवाद रहेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट सम्पतिकै कारण दाहाल परिवारले सामूहिक आत्महत्या गरेको कारण खुलेपछि मृतक राजाराम दाहालकी कान्छी श्रीमती...

टेलिकमको इन्टरनेट चलाउनेलाई खुशीको खबर !

काठमाडौं  ९ साउन०७४/ नेपाल टेलिकमले विभिन्न डाटा प्याकेज अब अनलाईनको माध्यमबाट पनि खरिद गर्न सकिने व्यवस्था गरेको छ । टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न...

भरतपुर १९ को मुद्धाकाे सुनुवार्इ फेरी सारीयाे

काठमाडौं ९ साउन०७४/भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको मुद्दामा आज पनि सुनुवाई भयो । धेरैको अपेक्षा थियो आज मुद्दाको फैसला हुन्छ र मुद्दाको टुंगो लाग्छ । तर सर्वाेच्चले...

राज्यको ढुकुटी तिम्रो पैतृक सम्पत्ति हाेर ?बासुदेब सेढाई

[caption id="attachment_15583" align="alignleft" width="248"] बासुदेब सेढाई[/caption] नागरिकको कर बाट संकलित राज्यकोषमा जम्मा भयकाे रकम देशकाे बिकास निर्माण र अामनागरिककाे सेवा सुभिदामा भन्दापनि सिमित ब्यक्तिहरुकाे सुभिदा र बिलासि जिबनकाे लागि खर्च...

बलात्कारमा परेकी ११ वर्षिया गर्भवती बालिकाको उद्धार

भोजपुर ९साउन०७४/ भोजपुरको अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिया गर्भवती बाललिकालाई उद्धार गरिएको छ । उनलाई उद्धार गरी बाल हेल्प लाइन विराटनगर पठाइएको छ । बालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै तत्कालका...

के हुन त पुरुषमा हुने नपुंसकता अथवा बाँझोपनका लक्षण ?

पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गार्रो हुन्छ ।सामान्यतस् शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ...

नेपालको चौथो जित, मलेसिया ५ विकेटले पराजित

काठमाडौं ९साउन०७४/ सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको पाँचौ खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले चौथो...

सत्तारुढ दलका कारण राजपा धरापमाः सचिव ज्ञावली

भक्तपुर, ९ साउन०७४/ नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादीले आशन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफनो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन...

नक्कली नोटसहित २ जना पक्राउ

विराटनगर,९ साउन०७४ । नक्कली नोटसहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पूर्वी नेपालमा नक्कली नोटको कारोवारमा संलग्न विराटनगर महानगरपालिका (६ का २२ वर्षे संगित महतो र...