कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार एक सय ८ उत्तीर्ण

काठमाडौं १० साउन ०७४/रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत गत जेठमा सम्पन्न आठौं कोरियन भाषा परीक्षाको नतिजा म‌गलबार सार्वजनिक भएको छ ।भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तिर्ण भएका...

जाेगिदहमा अनुगमन सम्पन्न

रमिला बस्नेत ,उदयपुर,साउन १० /जोगिदहमा पूर्णसरसफाईको अनुगमन जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति (डिवाससीसी) ले जिल्लाको साविक जोगिदह गाविसमा संचालित सरसफाई कार्यक्रमको अनुगमन गरेको छ । त्रियुगा नगरपालिका वडा...

धारिलो हतियार प्रहार गरी पतिको हत्या, दुईजना पक्राउ

लहान १० साउन ०७४/ पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी...

गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

नुवाकोट  १० साउन ०७४/जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ ।काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई...

धरानमा याक्खा भाषा लेखन सुरु

रमिला बस्नेत ,सुनसरी,साउन १०/नेपालमा बोलिने भाषाहरु मध्ये पूर्वको संखुवासभा, धनकुटा जिल्लामा प्रचलनमा रहेको याक्खा भाषालाई लेख्य परम्परामा लैजाने अभियान धरानमा शुरु भएको छ । आदिबासी जनजातिका भाषाहरु इतिहासको अनुसन्धान र...

नेपाल संकटग्रस्त कसरी बनाइयो ?–दीर्घराज प्रसाई

[caption id="attachment_7632" align="alignleft" width="280"] दीर्घराज प्रसाई[/caption] नेपालको सफल परराष्ट्र नीति भनेको भारत तथा चीनसँग संतुलीत संवन्ध कायम गरिनु हो । भारत र चीनको बिरोध गरेर कुनै वा भारत वा चीनको...

विकास निर्माणका काम अाफ्नाे मुख्य एजेन्डा -अध्यक्ष हर्क साउद

कल्पना बाेहरा, अछाम १o साउन/चाैरपाटि गाउपालिकाका अध्यक्ष हर्क साउदले अाफ्नाे चाहना जित्ने मात्र नभएर जनताका लागि अावश्यक विकास निर्माणका काम गर्ने अाफ्नाे चाहाना भएकाे वताएका छन । उच्च अदालत दिपायलले...

अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

महेन्द्रनगर १० साउन०७४/ युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो...

मन्त्रिपरिषद् विस्तार आज, पौडेलकाे भागमा ५ मन्त्रालय

काठमाडौँ १०साउन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार आज गर्ने जनाएका छन्। देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार मन्त्रिपरिषद् विस्तार...

लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध –हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढ्यो

काठमाण्डाै १०साउन०७४/  आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...