पौडेल समूहले मन्त्रीको नाम बुझायो,हेराै काे काे परे लीस्टमा

काठमाडौं  १० साउन ०७४/ नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो भागमा परेका चार मन्त्रीको नाम पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पौडेल समूहबाट रामकृष्ण यादव,...

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार एक सय ८ उत्तीर्ण

काठमाडौं १० साउन ०७४/रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत गत जेठमा सम्पन्न आठौं कोरियन भाषा परीक्षाको नतिजा म‌गलबार सार्वजनिक भएको छ ।भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तिर्ण भएका...

जाेगिदहमा अनुगमन सम्पन्न

रमिला बस्नेत ,उदयपुर,साउन १० /जोगिदहमा पूर्णसरसफाईको अनुगमन जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति (डिवाससीसी) ले जिल्लाको साविक जोगिदह गाविसमा संचालित सरसफाई कार्यक्रमको अनुगमन गरेको छ । त्रियुगा नगरपालिका वडा...

धारिलो हतियार प्रहार गरी पतिको हत्या, दुईजना पक्राउ

लहान १० साउन ०७४/ पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी...

गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

नुवाकोट  १० साउन ०७४/जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ ।काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई...

धरानमा याक्खा भाषा लेखन सुरु

रमिला बस्नेत ,सुनसरी,साउन १०/नेपालमा बोलिने भाषाहरु मध्ये पूर्वको संखुवासभा, धनकुटा जिल्लामा प्रचलनमा रहेको याक्खा भाषालाई लेख्य परम्परामा लैजाने अभियान धरानमा शुरु भएको छ । आदिबासी जनजातिका भाषाहरु इतिहासको अनुसन्धान र...

नेपाल संकटग्रस्त कसरी बनाइयो ?–दीर्घराज प्रसाई

[caption id="attachment_7632" align="alignleft" width="280"] दीर्घराज प्रसाई[/caption] नेपालको सफल परराष्ट्र नीति भनेको भारत तथा चीनसँग संतुलीत संवन्ध कायम गरिनु हो । भारत र चीनको बिरोध गरेर कुनै वा भारत वा चीनको...

विकास निर्माणका काम अाफ्नाे मुख्य एजेन्डा -अध्यक्ष हर्क साउद

कल्पना बाेहरा, अछाम १o साउन/चाैरपाटि गाउपालिकाका अध्यक्ष हर्क साउदले अाफ्नाे चाहना जित्ने मात्र नभएर जनताका लागि अावश्यक विकास निर्माणका काम गर्ने अाफ्नाे चाहाना भएकाे वताएका छन । उच्च अदालत दिपायलले...

अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

महेन्द्रनगर १० साउन०७४/ युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो...

मन्त्रिपरिषद् विस्तार आज, पौडेलकाे भागमा ५ मन्त्रालय

काठमाडौँ १०साउन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार आज गर्ने जनाएका छन्। देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार मन्त्रिपरिषद् विस्तार...