सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेदेखि, कति कित्ता भर्न पाइन्छ ?
काठमाडौं १५ असोज २०७७ । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले बिहीवार आव्हान पत्र सार्वजनिक गर्दै ३० करोड रुपैयाँ बराबरको ३०...