शर्मा र मतगणना विवादको सुनुवाइ आइतबार

काठमाडौं १२ साउन०७४/ सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैका लागि आइतबारका लागि राखेको छ । न्यायाधीश दीपकराज...

बूढीगन्डकीको ठेक्का सम्झौता रद्द गर्न पनी सकिन्छः ऊर्जामन्त्री

काठमाडौं १२ साउन ०७४ / ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अब लोडसेडिङ नहुने दाबी गरेका छन् ।सरकारको ध्यान ऊर्जा उत्पादनमा हुने भन्दै ट्रान्समिसन लाइन मर्मत र काम गर्दा केही समय विद्युत् कटौती...

टि कपन ले गर्यो शैक्षिक सामाग्री वितरण

काठमाडौं १२श्रावण०७४/ काठमाडौं लायन्स क्लब अफ काठमाडौं टि कपन ले लायन्स इन्टरनेशनलको नियमानुसार आफ्नो बार्षिकी कार्यक्रमको तालिका अनुसार जुलाई महिनाको कार्यक्रम सम्पन्न गरेको छ। जस अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं.१२...

“सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गर्ने व्यक्तिहरु पक्राउ”

काठमाण्डाै १२ साउन०७४/“सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गरी मानसिक पिडा दिई चरित्र हत्या गरी समाजमा बदनाम गराउने कार्यमा संलग्न भएको अाराेपमा मोरङ उर्लाबारी-७ घर भई हाल  का.म.न.पा. मैतिदेवी बस्ने...

खुर्पा प्रहारबाट श्रीमान्को मृत्यु

बनेपा १२ साउन ०७४/ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी...

शिक्षण पेशा छाडेर लगाएको अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

पाँचथर१२साउन०७४/ फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण पेशा गरे । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उनले कृषि पेशा नै अगाँले । परम्परागत कृषि पेशाबाट...

थ्रीस्टारको विवादसँगै एन्फाको बैठक स्थगित

काडमाडौं१२ साउन २०७४ / थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि आज बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठक पुनः स्थगित भएको छ । एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी...

डोल्पामा स्वास्थ्य चौकी तोडफोड, तीन घाइते

डोल्पा  १२  साउन ०७४/डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिकाको केन्द्रको विषयमा विवाद चर्किएकोे छ ।केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका छन् । यसभन्दा पहिले...

मानव बेचबिखनको आरोपमा चार पक्राउ

नुवाकोट १२साउन०७४/ दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका...

ट्रिपर त्रिशूली नदीमा खस्यो, चालकसहित ट्रिपर बेपत्ता

धादिङ १२ साउन ०७४/पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ को बिहानीपम्प नजिकैबाट बिहीबार बिहान एउटा ट्रिपर त्रिशूली नदीमा खसेको छ । बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता...