प्रदेश र केन्द्रको चुनाव एकैपटक गर्न एमाले तयार

काठमाडौं१४साउन०७४/प्रमुख विपक्षी दल एमाले प्रदेश र केन्द्रीय संसद् निर्वाचन एकै दिन गराउन सकारात्मक देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै चुनाव एकै दिन गर्ने विषयमा निर्वाचन आयोगसँग प्रस्ताव गरेको भोलिपल्टै...

अछाममा दैनिक १०० बढीले मतदाता नामावलीमा नाम दर्ता गरादै ।

कल्पना बाेहरा ,साउन १४ अछाम/अछाम जिल्लामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढीरहेको छ । आशन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको मतदानका लागि संकलन भैरहेको फोटो सहितको...

काठमाडौँमा फेरी लोडसेडिङ् हुने

काठमाडौं१३ साउन ०७४/ नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित...

सहचालकले गाडी चलाउँदा वृद्धाको मृत्यु

चितवन १३साउन०७४/ पश्चिम चितवनको जगतपुरमा सहचालकले चलाएको माइक्रोबसको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ । जगतपुरबाट काठमाडाँै जान लागेको ग १ ख ५८१४ नम्बरको माइक्रोबसको ठक्करबाट भरतपुर महानगरपालिका– २३...

राप्रपा तत्काल सरकारमा नजाने

काठमाडौँ १३साउन०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न...

जिप दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते

कलैया १३साउन०७४/ पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा सिमरा–जितपुर उपमहानगरपालिका वडा नं १६ मा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । माछा...

ज्ञानकाे मन्दिरमा रक्षाबन्दन कार्यक्रम

बासुदेब सेढाई, लमजुङ ,साउन १३/लमजुङको बेसिशहरमा  ब्रम्हकुमारि ईश्वरीय बिश्वबिद्धालय ले बिगत बर्ष जस्तै यश बर्ष पनि रक्षाबन्दन कार्यक्रम काे अायाेजना गर्याे । काम , क्राेध , लाेभ , माेह , घमण्ड...

केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गर्ने तयारी

काठमाडौं१३ साउन०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र आयोगका पदाधिकारीहरु सहभागी बैठकमा प्रधानमन्त्रीले जनताको मत...

चितुवाको छालासहित भक्तपुरबाट तीन पक्राउ

भक्तपुर१३साउन ०७४/ प्रहरीले चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले सूर्यविनायक नगरपालिका ९ स्थिती पलासेमा रहेको वाटर किंगडम होटलबाट चितुवाको छाला थान १...

नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइदैं

काठमाडौं, साउन १३ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र...