बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप

गाईघाट (उदयपुर)१५ साउन०७४ / उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले...

विद्युतीय शवदाह गृह बिग्रिँदा सेवाग्राही मारमा, अब कहिलेबाट सञ्चालनमा आउँछ ?

काठमाडौं १५ साउन०७४/सजिलो र कम समयमा दाहसंस्कार गरिरहेको विद्युतीय शवदाह गृहका दुवै मेसिन बिग्रँदा दैनिक सरदर २० मृतकका आफन्त मर्कामा परेका छन् । आर्यघाटमा खर्च झन्डै दोब्बर तिरेर पनि तीनदेखि...

३३ किलो सुनकाण्डका आरोपी साधारण तारेखमा रिहा

काठमाडौं १५साउन ०७४/३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।न्यायाधीशद्वय भीमकुमार ओझा र...

सेनाका सिपाही मृतावस्थामा फेला

बनेपा १५ साउन०७४/ नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन् ।काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला...

श्रीमतीको माग गर्दै पाँच दिनदेखि ससुरालीमा अनशन, ससुरालीमै मर्न तयार

कोहलपुर१५ साउन०७४/ पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन् । अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको...

फेवातालमा जीप खस्यो, एक जनाको मृत्यु

पोखरा१५ साउन०७४/कास्कीको पामेबाट पोखरा जाँदै गरेको एउटा जीप आज बिहान फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ । ग.१ य ८७९ नम्बरको पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खसेर...

घातक बन्दै मौसमी एन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो

काठमाडौं १५ साउन०७४/ राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पीडीएस०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङजाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रुप लिएपछि उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी...

प्रकृतिको बर्दान ,रामारोशन अछाम-मनमाेहक फाेटाे फिचर

 कल्पना बोहरा, साउन १४ , अछाम/अछामलाई प्रकृतिले दिएको र्बदान रामारोशन क्षेत्र पर्यटकीय दृष्टिकोणले एक एउटा यस्तो मनमोहक ठाउँ हो । रामारोशनका स्वर्गतुल्य सुन्दर गाउँहरु र बीचमा कलकल बग्ने कैलाश खोलाले...

अछाममा टयाक्टर दुर्घटना एक जनाको मृत्यु, ७ जना घाईते ।

कल्पना बोहरा ,साउन १४ अछाम/अछाममा टयाक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्रगत साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटामा टयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा...

बुढानिलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने

काठमाडौँ १४साउन०७४/योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बुढानिलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ ।स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण हुन लागेको...