वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न प्रतिवद्ध भएर लागिपर्नेछुः वाणिज्यमन्त्री

इटहरी, १६ साउन०७४/ वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना...

समयमा पर्याप्त वर्षा नहुँदा दाङमा ३५ प्रतिशत मात्र धान रोपाइँ

तुलसीपुर (दाङ), १६ साउन०७४/ समयमा पर्याप्त वर्षा नहुँदा दाङमा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार देउखुरी क्षेत्रमा सिाचाइँ सुविधा भएका कारण त्यस क्षेत्रमा...

महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित

काठमाडौं १६ साउन०७४/स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५०...

चोरी भयो राधाकृष्णको मुकुट

नुवाकोट १६साउन०७४/विदुर नगरपालिका–९ जफतीमा रहेको राधाकृष्ण मन्दिरको मुकुट चोरी भएको छ ।स्थानीय बासिन्दाको पहलमा पाँच वर्षअघि निर्माण गरेको मन्दिरमा रहेको राधाकृष्ण भगवान्को मुख्य मुकुट आइतबार राति चोरी भएको स्थानीय बासिन्दा...

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

कैलाली १६ साउन०७४/ प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)को टोलीले कैलालीमा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा कैलाली गौरीगंगा नगरपालिका ४ का २४...

टेलिकमको यस्ता सेवामा विशेष छुट, कल उठाउँदा पनि बोनस प्राप्त

काठमाडौँ १६साउन०७४ /नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो ।अब विदेशबाट आएको कल...

भरतपुर १९ को फैसलापछि एमाले छलफलमा

काठमाडौं १६ साउन०७४/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन सर्वोच्च अदालतले दिएको आदेशलाई दुर्भाग्यपूर्ण भनेको...

२६ औँ मनोज झपेन्द्र स्मृति दिवस विविध कार्यक्रम गरि मनाइयो ।

राम सिह धामी, साउन १५ दार्चुला/नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा स्मृति सप्ताहा मनाएको छ । आइतबार स्मृति सप्ताहाको अबसरमा जिल्ला...

शंकरपुरमाखानेपानीको चरम अभाव,, बृहत खानेपानी आयोजना लथालिङ्ग ।

राम सिह धामी, साउन १५ दार्चुला/दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुरमा खानेपानीको चरम अभाव खड्किएको छ । २०४२ सालमा निर्माण सम्पन्न भएको शंकरपुर बृहत् खानेपानी योजना अहिले जीर्ण बन्दै...

प्रेस चाैतारी प्रदेश नम्बर ७ काे बिस्तारीत बैठक धनगढीमा ।

कल्पना बाेहरा, १५ साउन/प्रेस चाैतारी नेपाल प्रदेश नम्बर ७ काे विस्तारित बैठक अाईतबार कैलालीको धनगढीमा सकिएको छ । केन्द्रीय कमिटी सचिव हेमकर्ण विककाे अध्यक्षतामा भएको बिस्तारित बैठकमा केन्द्रीय अध्यक्ष गणेश...